रास्वपाकी उम्मेदवार आशिका तामाङको उम्मेदवारी खारेज भएको हल्ला मात्रै
काठमाडौँ : धादिङ क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङको उम्मेदवारी खारेज भएको भन्ने हल्ला पूर्ण रूपमा गलत रहेको निर्वाचन आयोगले स्पष्ट पुष्टि गरेको छ
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले आज यो अफवाहको खण्डन गर्दै भने, “अहिलेसम्म आयोगले आशिका तामाङको उम्मेदवारी खारेजीको कुनै निर्णय गरेको छैन। यो पूर्ण रूपमा हल्ला मात्र हो।”
घिमिरेले थप भने, “यो अ...










