उर्लाबारीमा लैङ्गिक हिंसा विरुद्ध एकदिने जनचेतनामूलक र्याली भब्य सम्पन्न
अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा उर्लाबारी परिवर्तनशील युवा क्लबको आयोजनामा तथा उर्लाबारी नगरपालिकाको सह–आयोजनामा एकदिने जनचेतनामूलक र्याली सम्पन्न भएको छ।
“प्रविधिको सही सदुपयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मुख्य नारासहित बुधबार बिहान निकालिएको र्यालीमा उर्लाबारीका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
र्या...











