दशैंको मुखमा काम खोज्दै भारत जानेको लर्को

दशैंको मुखमा काम खोज्दै भारत जानेको लर्को
कञ्चनपुर। हिन्दू नेपालीहरूको महान् चाड दशैं आउन एक साता मात्रै बाँकी छ। यतिबेला दशैं मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन्। सुदूरपश्चिममा भने दसैंको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ। विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो। दैनिक हजारौंको संख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य द...

झुम्का कारागारबाट भागेकामध्ये ७०५ कैदीबन्दी पक्राउ

झुम्का कारागारबाट भागेकामध्ये ७०५ कैदीबन्दी पक्राउ
सुनसरी : सुनसरी रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् । यही २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी भागेकामा अहिलेसम्ममा ७०५ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सनाले जानकारी दिए । उनका अनुसार प्रदर्शनका क्रममा भदौ २४ गते राति १०० बढीको ...

५० वर्षदेखि खटिएको इटहरी प्रहरी कार्यालय जेन–जी आन्दोलनमा ध्वस्त, इटहरीमा सुरक्षा सेवा कसरी ?

५० वर्षदेखि खटिएको इटहरी प्रहरी कार्यालय जेन–जी आन्दोलनमा ध्वस्त, इटहरीमा सुरक्षा सेवा कसरी ?
इटहरी : जेन–जी आन्दोलनका क्रममा गएको मङ्गलवार भएको भीषण आगजनीले इलाका प्रहरी कार्यालय, इटहरी पूर्ण रूपमा ध्वस्त भएको छ । २०३२ सालमा प्रहरी चौकीका लागि बनेको भवनले पाँच दशकदेखि निरन्तर सेवा दिँदै आएको थियो । २०६२–६३ को आन्दोलनका साथै यहाँ भएका हरेक आन्दोलनहरुमा सुरक्षाका लागि तल्लिन रहेकार सफल बनेको इलाका स्वयं असुरक्षित बनेको छ र दैनिक सेवा प्रवाह ठप्प हुने अवस्थामा पुगेको छ । कार्यालयमा रहे...

जेनजी प्रदर्शनमा ७३ जनाको मृत्यु पुष्टि

जेनजी प्रदर्शनमा ७३ जनाको मृत्यु पुष्टि
जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनमा मृत्यु हुनेका संख्या ७३ पुगेको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताए । प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा छन् । नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घटनास्थलमा र अस्पतालमा उपचारको क्रममा २१ जनाले ज्यान गुमाएका छन् । मृतकहरु...

स्वकीय सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा, फजुल खर्च रोक्ने

स्वकीय सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा, फजुल खर्च रोक्ने
काठमाडौं / नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन्। सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हालेका हु्न्। पदभार ग्रहणका क्रममा अर्थमन्त्री खनालले स्वकीय सचिवालय नराख्ने घोषणा गर्दै आफ्नो लागि एक सवारी चालक भए पुग्ने बताए। निजी क्षेत्रसँग अन्तरक्रिया गरेर अघि बढ्ने बताउँदै उनले हिजोको तुलनमा परिवर्तनको महसुस हुनेगरी म...

अर्थमन्त्री रामेश्वर खनाललाई कठिन समयमा मन्त्रालयको वागडोर, लोभलाग्दो विगत

अर्थमन्त्री रामेश्वर खनाललाई कठिन समयमा मन्त्रालयको वागडोर, लोभलाग्दो विगत
काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर प्रसाद खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । जेनजी आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पलट गरेसँगै अन्तरिम सरकारको अर्थमन्त्रालको जिम्मेवारी खनालले सम्हालेका हुन् । पूराना राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताहरुको सत्ता स्वार्थ, भ्रष्टाचार र व्यक्तिगत स्वार्थको राजनीतिले व...

तीन दिन राष्ट्रिय शोक मनाउने गृहमन्त्रीको निर्णय

तीन दिन राष्ट्रिय शोक मनाउने गृहमन्त्रीको निर्णय
काठमाडौं। गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गरेका हुन्। मन्त्री अर्यालले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन्। आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्‍याउन...

गृह मन्त्रालयको काम अब पुरानो परराष्ट्रको भवनबाट

गृह मन्त्रालयको काम अब पुरानो परराष्ट्रको भवनबाट
काठमाडौं / हालको लागि गृह मन्त्रालयलाई पुरानो परराष्ट्र मन्त्रालयको भवनमा सार्ने काम भइरहेको छ। भदौ २४ गते भएको जेनजी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी गर्ने क्रममा गृहमन्त्रालय पनि जलेर ध्वस्त भएको थियो। त्यहाँबाट काम गर्न सकिने जस्तो अवस्था नभएपछि बन्द रहेको पुरानो परराष्ट्र मन्त्रालयबाट गृह मन्त्रालयको काम कारबाही अगाडि बढाउन लागिएको हो। हाल पुरानो परराष्ट्र मन्त्रालय सरसफाई गरि...

रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी, नयाँ पार्टीको घोषणा

रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी, नयाँ पार्टीको घोषणा
काठमाडौँ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक रेशम चौधरीले पार्टी परित्याग गर्दै नयाँ राजनीतिक यात्रा सुरु गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक लाइभमा उपस्थित भई उनले नाउपा छोडेको घोषणा गर्दै नयाँ पार्टी “नागरिक उन्मुक्ति पार्टी, नेपाल” गठनको जानकारी दिएका हुन्। थारु आन्दोलन र मधेस–तराईको पहिचान राजनीतिबाट उदाएका चौधरी कैलालीको टिकापुर घटनापछि लामो समय जेल जीवन बिताएर च...

सैनिकको शिरमा परेवा

सैनिकको शिरमा परेवा
यतिबेला धेरैको मन अशान्त र अन्यौलमा छ । अब के होला ? मन मनमा प्रश्न छ । यही बेला म सडक कुकुरलाई खाना खुवाउनका लागि निस्किएकी थिएँ । जेन जी आन्दोलनको तेस्रो दिन, सडक सुनसानजस्तै थियो । नेपाली सेना ठाउँ-ठाउँमा तैनाथ थिए । त्यहीबेला मैले एउटा अनौठो र सुन्दर दृश्य देखें । त्यो दृश्य थियो, एक सैनिकको शिरमा परेवा । सैनिक पोशाकमा बन्दुक लिएर उभिएका एक नवजानको शिरमा परेवा बसेको देखेर म चकित भए...