निर्वाचनका लागि भारतले दियो २५० गाडी
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाललाई विभिन्न सुरक्षा सामग्री तथा सवारी साधन सहयोग स्वरूप उपलब्ध गराएको छ ।
बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट दंगा नियन्त्रणका उपकरणसहित आवश्यक सवारी साधनहरू नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।
भारत सरकारले उपहारस्वरूप उपलब्ध गराउने ६५० सवारी साधनमध्ये २५० वटा यसप...











