कोशीमा बाढी पहिरोमा ८ जनाको मृत्यु, ९ जना बेपत्ता
कोशीमा बाढी पहिरोमा ८ जनाको मृत्यु, ९ जना बेपत्ता
विराटनगर । कोशी प्रदेशमा बाढी र पहिरोमा परेर हालसम्म ८ जनाको मृत्यु भएको छ । ९ जना बेपत्ता भएका छन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार सबैभन्दा धेरै पाँचथरमा ५ जनाको मृत्यु भएको छ । धनकुटामा २ र इलाममा १ जनाको मृत्यु भएको एसएसपी दाहालले बताए ।
उनका अनुसार फिदिम नगरपालिका–४ चिसापानीमा आदिवास...