दुहबीमा निर्माणाधिन घरको सेफ्टिटंकि भित्र २ जना पुरुष मृत फेला
सुनसरी / सुनसरीको दुहबी ४ स्थितमा निर्माणाधिन घरको सेफ्टिटंकि भित्र २ जना पुरुष मृत फेला परेका छन् ।सुनसरीको दुहबी नगरपालिका-४ शिव मन्दिर चौकस्थित चन्द्रिका रौनियारको निर्माणाधीन घरको सेप्टी ट्यांकीमा दुहबी वडा नम्बर २ का ५० वर्षीय श्याम बहादुर तामाङ र वर्ष ३२ को रमेश राई मृत भेटिएको प्रहरीले जनाएको छ।
दुई पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्य...











