सीको भ्रमणमा पत्रकारलाई ड्रेस कोड अनिवार्य
काठमाडौं । सूचना तथा प्रसारण विभागले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको रिपोर्टिङ गर्ने पत्रकारलाई ड्रेस कोड तोकेको छ। विभागले निकालेको सूचनामा सरकारी मिडियाका पत्रकारका लागि राष्ट्रिय पोषाक र निजी मिडियाका पत्रकारलाई पुरुषका लागि टाइसहित सुट सेट र महिलाका लागि सुट सेट, सारी वा सभ्य कुर्ता तोकिएको छ।
निजी सञ्चारमाध्यमका एकजना पत्रकार र एकजना फोटो पत्रकारलाई सरकारले रिपोर्टिङका ल...











