विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
विराटनगर । विराटनगरमा पछिल्लो तीन दिन अत्याधिक गर्मी छ । गर्मीका कारण विद्यार्थी कक्षा कोठामा बस्न नसक्ने भन्दै सोमबार केहि विद्यालयका प्रध्यानाध्यापकले महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख राम ढुंगेललाई फोन गरे । तर, महाशाखा प्रमुख ढुंगेलले १० बजे विद्यार्थी आईसके, अब भोलि विदा गर्नु परे गरौंला भन्ने जवाफ दिएको सुनाए ।
विराटनगर विमानस्थल मौसम पूर्वानुमान इकाईका अनुसार हिजो दिनभर...










