विपद् जोखिम बढ्यो : एक महिनामा ६२ जनाको मृत्यु, चार जना बेपत्ता

विपद् जोखिम बढ्यो : एक महिनामा ६२ जनाको मृत्यु, चार जना बेपत्ता
मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु,चार जना बेपत्ता र ९० जना घाइते भएका छन्। गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो। केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्...

जीवी राई पक्राउ गरे गृहमन्त्रीलाई संसदमै फुलमाला लगाउँछौं : सांसद शाही

जीवी राई पक्राउ गरे गृहमन्त्रीलाई संसदमै फुलमाला लगाउँछौं : सांसद शाही
राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञान बहादुर शाहीले गृहमन्त्री रवि लामिछानेलाई गोरखा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्र बाबु राईलाई पक्राउ गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले राईलाई पक्राउ गरेर ल्याए संसदमै गृहमन्त्रीलाई आफूहरुले फुलमालाले स्वागत गर्ने बताए । पुराना राजनीतिक दल र तिनका नेताहरुले देश बर्बाद पारे भन्दै जनमत पाएको भएपनि रास्वप...

काश्मिरमा गोली हानाहान, ८ जनाको मृत्यु

काश्मिरमा गोली हानाहान, ८ जनाको मृत्यु
 भारत प्रशासित काश्मिरमा भएको गोली हानाहानको दुईवटा छुट्टै घटनामा दुई जना सैनिक र छ जना सन्दिग्ध आतङ्कवादी मारिएको प्रहरीले आइतबार जनाएको छ । काश्मिरका प्रहरी महानिरीक्षक विधि कुमार बिर्दीले विवादित क्षेत्रका अधिकारीहरूले कुलगाम जिल्लाका गाउँहरूमा ‘दुई छुट्टाछुट्टै सुरक्षा कारबाही’ गरिएको बताए । बिर्दीले सुरक्षा बलका दुई सदस्य मारिएका र मोडेरग्राम र फ्रिसल चिन्निगाम गाउँहरूमा झडप जारी ...

बाढीपहिरो र डुबानमा परी देशभर १४ जनाको मृत्यु

बाढीपहिरो र डुबानमा परी देशभर १४ जनाको मृत्यु
शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार १८ जना घाइते भएका छन् भने तीनजना बेपत्ता रहेका छन् । उनले बाढीपहिरो तथा विपद्जन्य घटनामा परी स्याङ्जामा तीन, तनहुँमा तीन, पर्वतमा दुई, काभ्रेपलाञ्चोकमा दुई, काठमाडौँ, उदयपुर, पाल्पा र दाङमा एक–एक जना गरी १४ जना...

राजेन्द्र विकको सफल कथा : दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म

राजेन्द्र विकको सफल कथा : दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म
लमजुङ जिल्लाको दोर्दीका राजेन्द्र विकलाई दारबाट निर्माण गरिने विभिन्न हस्तकलाका सामग्री बनाउने कामले भ्याइनभ्याइ छ । यतिबेला वर्षायाममा गाउँका अधिकांश खेत रोपाइँमा व्यस्त रहँदा पनि उनी भने घरसँगैको कटेरामा बसेर दारको काठबाट विभिन्न सामग्री बनाउनै व्यस्त छन् । श्रीकृष्ण हस्तकला उद्योगको नाउँमा दर्ता भएको त्यही टहरोमा बनेका ससाना ठेकी, रक्सी राखिने कप, कप, कचौरा, थालदेखि करुवासम्मका सामग्रीहरु नि...

लगातारको वर्षाले पाल्पाका अधिकांश ग्रामीण सडक अवरुद्ध

लगातारको वर्षाले पाल्पाका अधिकांश ग्रामीण सडक अवरुद्ध
पालपामा ४ दिनदेखि परेको अविरल वर्षाको कारण ठाउँ ठाउँमा पहिरो खसेर जिल्ला भित्रका राजमार्ग तथा ग्रामीण सडकहरू अवरुद्ध भएका छन्। सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा ड्म्रे गौडे पुल, कालीमाटी, हिउँदे खोला, झुम्सामा पहिरो खसेर सडक अवरुद्ध भएका हुन्। तानसेन तम्घास सडकतर्फ, तानसेनको ढुङ्गाखानी, हार्थोकको माल्मुम, जोर्ते क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएका हुन्। लामो समयसम्म सडक अवरुद्ध ...

तनहुँमा पहिरोमा बेपत्ता तिनै जनाको शव फेला

तनहुँमा पहिरोमा बेपत्ता तिनै जनाको शव फेला
तनहुँमा पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका-७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा खसेको पहिरोमा तीन जना बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक जनाको शव शनिबार नै फेला परेको थियो भने आइतबार बिहान थप दुई जनाको शव फेला परेको हो । पहिरोमा परेर ज्यान गुमाउनेमा ४० वर्षीय हिरा नेपाली, ३७ बर्षिय अनिशा बास्तोला र...

नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बग्यो, १७१ जनालाई सुरक्षित स्थानमा सारियो

नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बग्यो, १७१ जनालाई सुरक्षित स्थानमा सारियो
नारायणी नदीमा आएको बाढीले गए राति नारायणगढ नगरवनको झोलुङ्गे पुल बगाएको छ । त्यसै गरी बाढी पस्ने खतरा भएका नदी किनारका बस्तीबाट १७१ जनालाई सुरक्षित स्थानमा सारेको चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शनिबार साँझसम्म बढ्दो क्रममा रहेर खतराको तहभन्दा पनि एक दशमलव ४६ मिटरमाथि पुगेको नारायणीको जल सतह अहिले भने घट्दै गएको छ । भरतपुर महानगरपालिका–३ नगरवनको नारायणीको भंगालोमा बनेको झन्डै सय म...

बलान नदीमा फसेका ६ किसानको उद्धार

बलान नदीमा फसेका ६ किसानको उद्धार
सप्तरीको बलान नदीमा आएको बाढीमा फसेका ५ किसानको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २४ गाईवस्तुसँगै उनीहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यले जानकारी दिए । सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीस्थित खेतमा धान रोप्न गएका किसान बाढीमा फसेका थिए । दुई दिनदेखि लगातार भइरहेको वर्षाका कारण बलान नदीमा पानीको बहाव बढेको ...

आइतबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

आइतबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँले बढेको हो । शुक्रबार १ लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, चाँदीको...