यार्सा सङ्कलनमा गएका चार जनाको लेक लागेर मृत्यु

यार्सा सङ्कलनमा गएका चार जनाको लेक लागेर मृत्यु
बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्य...

अवैध लागूऔषधसहित चितवन र मोरङबाट तीन जना पक्राउ

अवैध लागूऔषधसहित चितवन र मोरङबाट तीन जना पक्राउ
चितवनको ईच्छाकामना गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा २ किलो ९ सय २६ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईच्छाकामना गाउँपालिका-६ पाँचकिलो बस्ने ४४ वर्षीया डल्ली गुरूङ र ५० वर्षीया रूक कुमारी क्षेत्री रहेका छन् ।  इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्ने क्रममा डल्लीलाई २ किलो ७ सय ग्राम र रूकलाई २ सय २६ ग्राम गाँजासहित...

कीर्तपुर क्रिकेट मैदान आसपासमै खेलाडीका लागि आवास बनाउँछौँ : खेलकुदमन्त्री

कीर्तपुर क्रिकेट मैदान आसपासमै खेलाडीका लागि आवास बनाउँछौँ : खेलकुदमन्त्री
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिने बताएका छन् ।बिहीवार कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण एवं अवलोकनका लागि कीर्तिपुर पुगेका उनले यस्तो बताएका हुन् । उनले अन्य देशहरुमा मुख्य मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिएको हुने भन्दै नेपालले पनि सोही अनुभवबाट सिक्दै खेल मैदान आसपासको क्षेत्रमा नै खेलाडी आव...

सन्दीपलाई अमेरिकी दुतावासले अन्तर्वार्ताका लागि बोलायो

सन्दीपलाई अमेरिकी दुतावासले अन्तर्वार्ताका लागि बोलायो
 क्रिकेटर सन्दीप सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले अन्तर्वार्ताका लागि अमेरिकी दूतावासले बोलाएको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो । स्रोतका अनुसार परराष्ट्रले बुधबार दुतावासलाई नोट पठाएको बुझिएको छ ।  बिहीबार खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लामिछानेसँग भेटे गरेका थिए । भेटमा उनले सरकारले यस विषयमा आवश्यक पहल गरिरहेको बताउँदै भिस...

हिउँदमा १५ अर्बको विद्युत् आयात

हिउँदमा १५ अर्बको विद्युत् आयात
नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको विद्युत् भारतबाट आयात गरेको छ। सुक्खायाम सुभएसँग खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत हबहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट आयात गरिएको हो। यस अवधिमा एक अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ। गत व...

उमेर पुगी विवाह गर्ने जोडी र सासू-ससुराको हेरचाह गर्ने बुहारी सम्मानित

उमेर पुगी विवाह गर्ने जोडी र सासू-ससुराको हेरचाह गर्ने बुहारी सम्मानित
मदाने गाउँपालिका-१ अग्लुङमा उमेर पुगेपछि विवाह गर्ने जोडी र गाउँमै बसेर सासू-ससुराको हेरचाह गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । शैक्षिक उत्प्रेरणा कार्यक्रमअन्तर्गत सामाजिक सचेतनाका लागि २० वर्ष उमेर पूरा गरी विवाह गरेका जोडी र असल छोरीबुहारीलाई सम्मान गरिएको वडाध्यक्ष सुशील चन्दले बताए । ‘विवाहवारी बीस वर्ष पारी’ भन्ने मुख्य उद्देश्यका साथ बालविवाह न्यूनीकरण गर्न यो कार्यक्रम गरिएको वडाध्...

बजेटले सुन तोलामै ६ हजार महँगिने, आजदेखि लागू

बजेटले सुन तोलामै ६ हजार महँगिने, आजदेखि लागू
बजेटले सुनमा भन्सार दर बढाएसँगै तोलामै थप ६ हजार महँगो पर्ने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारदेखि नयाँ भन्सार दरअनुसार मूल्य समायोजन गर्ने भएको छ । सुनमा भन्सार दर १५ प्रतिशत रहँदै आएकोमा बजेटले बढाएर २० प्रतिशत कायम गरेको छ । थप ५ प्रतिशत भन्सार दर बढ्दा सुन तोलामा थप ६ हजार महँगिने महासंघका महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए । ‘बजेटलगत्तै भन्सार दरहरु लाग...

विष्ट हत्या अभियोगमा बिर्तामोडका गंगा चौधरी पक्राउ

विष्ट हत्या अभियोगमा बिर्तामोडका गंगा चौधरी पक्राउ
प्रहरीले झापाको बिर्तामोड-४ कालिकानगरकी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुईजनालाई पक्राउ गरेको छ । विष्टको हत्या भएको २० दिनपछि हत्या आरोपमा प्रहरीले बिर्तामोडका गंगा चौधरी र (एक नाम खुल्न बाँकी) लाई पक्राउ गरेको हो । पक्राउ परेकाले हत्या आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ । बिर्तामोड-४ कालिका टोल निवासी ६८ वर्षीया विष्णुमाया विष्टको बैशाख २६ गते हत्या भएको थियो ।घरमा एक्लै भएको अवस...

महिलामाथि सामूहिक बलात्कार आरोपमा ४ जना पक्राउ

महिलामाथि सामूहिक बलात्कार आरोपमा ४ जना पक्राउ
पर्वतमा महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा चारजना पक्राउ परेका छन् । राति महिलाको घरको कोठामा प्रवेश गरी सामूहिक रूपमा बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । जलजला गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दी बेनी नगरपालिका-४ का ३६ वर्षीय कुशल मल्ल पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी न...

कहिल्यै फर्किने छैनन् धन कमाउन विदेश गएका ४०३५ नेपाली

कहिल्यै फर्किने छैनन् धन कमाउन विदेश गएका ४०३५ नेपाली
गत तीन वर्षमा वैदेशिक रोजगारीमा गएका चार हजार ३५ नेपालीले विदेशमा ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म उक्त संख्यामा नेपाली श्रमिकको ज्यान गएको हो । यो अवधिमा ८७० जना अंगभंग तथा बिरामी भएका छन् । पछिल्लो तीन वर्षमा विदेशमा मृत्यु हुने श्रमिकको संख्यामा केही कमी आए पनि अंगभंग तथा बिरामी हुने दर बढ्दो क्रममा रहेको महालेखा परीक्षकको वार्षि...