कोशीको ढोका खोल्ने विषयमा दुवै देशबीच समन्वय गर्न जरुरी : महानिरीक्षक अर्याल
सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य डुबान रोक्नको लागि कोशीको ढोका खोल्ने विषयमा नेपाल—भारतबीच समन्वय गर्न जरुरी रहेको बताएका छन् ।
सोमवार सिंहदरबारस्थित गृह मन्त्रालयमा मनसुन सम्बन्धी विपद् जोखिम सम्बन्धी सरोकारवालहरूसँगको छलफलमा बोल्दै महानिरीक्षक अर्यालले यस्तो बताएका हुन् । उनले सिँचाइ, स्वास्थ्य र परराष्ट्र सचिवस्तरीय दुवै देशबीच समन्वय गरी कोशीमा ३ मि...











