विश्वकप तयारीका लागि गर्नसक्ने जति गरेका छाैँ : पारस खड्का

विश्वकप तयारीका लागि गर्नसक्ने जति गरेका छाैँ : पारस खड्का
नेपालले १० वर्षको अन्तरालपछि पुनः आईसीसी टि-२० विश्वकप क्रिकेट खेल्दैछ । नेपालले जुन १ देखि वेस्टइण्डिज र अमेरिकामा हुने आइसिसी ट्वान्टी-२० विश्वकपमा सहभागिता जनाउँदैछ । त्यसका लागि नेपाली टाली अमेरिका पुगिसकेको छ । टोलीमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि समेटिने भएसँगै नेपाली टिम अझ मजबुत बनेको छ । यद्यपि नेपाली टोलीसँग जोडिन सन्दीपले अमेरिकाको भिसाका लागि आवेदन दिएका थिए । अमेरिकी दुतावासल...

चिकित्सक लाइसेन्स परीक्षा प्रकाशित, ५४.६२ प्रतिशत उत्तीर्ण

चिकित्सक लाइसेन्स परीक्षा प्रकाशित, ५४.६२ प्रतिशत उत्तीर्ण
नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ। गत सोमबारदेखि सञ्चालित परीक्षामा ५४.६२ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ। एमबीबीएसतर्फ १ हजार ३५६ जना सहभागी थिए। उनीमध्ये ७ सय ५१ जना (५५.३८ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन्। दुई जनाको नतिजा भने विथहेल्डमा राखिएको छ।  बीडीएसतर्फ  २९९ जना  परीक्षामा सहभागी भएका थिए । ती मध्ये १५३ जना (५१.१७ प्र...

ट्युमर र क्यान्सर भनेको के हो?

ट्युमर र क्यान्सर भनेको के हो?
ट्युमर भनेको के हो? हाम्रो शरीर विभिन्न कोषहरू मिली हरू, अहरू र प्रणालीहरूले बनेको हुन्छ। सामान्यतः कोषहरू एउटा अवधिपछि पूराना कोषहरूलाई नयाँ कोषहरूले शोधभर्ना गर्दछन्। तर कहिलेकाही शरीरको जुनसुकै भागमा कोषहरू अनावश्यकरूपमा अनियन्त्रित तरिकाले बदन थाल्यो भने ती कोषहरूको समूहलाई ट्युमर  भनिन्छ। यस्तो ट्युमरलाई मासु पलाएको, गाँठागुँठी, गिर्खा आदि पनि भनिन्छ। ट्युमर शरीरको ...

बर्डफ्लुको प्रकोपका कारण भारतको झारखण्डमा एक हजार पक्षी मारिए

बर्डफ्लुको प्रकोपका कारण भारतको झारखण्डमा एक हजार पक्षी मारिए
पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीहरूले बुधबार बर्डफ्लूको प्रकोपपछि कुखुरा तथा हाँस मार्न थालेका बताएका छन् । झारखण्डको राजधानी सहर राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्डफ्लुका बिरामी फेला परेपछि स्थानीय सरकारी अधिकारीहरूले सतर्कता अपनाएका छन् । पशुपालन विभागका र्‍यापिड रेस्पोन्स कर्मचारीले मोराबादी क्षेत्रको कुखुरा फार्ममा हालसम्म सात सय ७० हाँससहित नौ सय २० पक्षी मारिएको अधिकारीहरूले ...

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक पुरुषको मृत्यु

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक पुरुषको मृत्यु
सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । बुधबार राति ९ बजेतिर सुनसरीको कोसी गाउँपालिका ८ भण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको एम्बुलेन्सले नाम, थर, वतन नखुलेको, मानसिक सन्तुलन ठीक नभएकोजस्तो देखिने पुरुषलाई ठक्कर दिँदा मृत्यु भएको हो । हेर्दा तराइ मुलको जस्तो देखिने, बोल्न नसक्ने अन्दाजी ५० वर्षीय पुरुषलाई ठक्कर दिँदा ती पुरुष गम...

जागिर दिने प्रलाेभनमा नाबालिकालाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ

जागिर दिने प्रलाेभनमा नाबालिकालाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ
आर्थिक लाभ लिएर नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नुवाकोटको ककनी गाउँपालिका–५ की २९ वर्षीया रश्मी लामालाई पक्राउ गरेको हो । ब्युरोका अनुसार परिवर्तित नाम ’२६ बबरमहल–३०१’ जाहेरीमा उनलाई पक्राउ गरिएको हो । सुरुमा रश्मीले बबरमहल–३०१ लाई राम्रो आम्दानी हुने काममा लगाइ दिने प्रलोभन देखाएको ब्युरोले जानकारी दिएको ...

आज २५६८ औं बुद्ध जयन्ती,देशभर सार्बजनिक बिदा

आज २५६८ औं बुद्ध जयन्ती,देशभर सार्बजनिक बिदा
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक बुद्धको जयन्ती नेपालसहित विश्वभर मनाइन्छ । बुद्धको ज...

संखुवासभामा प्राथाना नबसेकाे भन्दै प्रअले रक्ताम्मे हुने गरी कुटे बिद्यार्थी

संखुवासभामा प्राथाना नबसेकाे भन्दै प्रअले रक्ताम्मे हुने गरी कुटे बिद्यार्थी
संखुवासभामा एक प्रधानाध्यापकले आफ्नै विद्यार्थीलाई रक्ताम्मे हुने गरी कुटपिट गरेका छन । संखुवासभा स्थित धर्मदेवी  नगरपालिका ६ मा बस्ने शिवराज निरौलालाई महेन्द्र ज्योति माध्यमिक विद्यालयका प्रधानध्यापक राजेन्द्र खत्रीले मंगलबार कुटपिट गरेका हुन्। विद्यार्थी निरौलाले न्याय पाउ भन्दै स्थानीय निकायमा  निवेदन दिएका छन् विद्यार्थीले दिईएको निवेदनमा भनिएको छ ‘धर्मदेबि नगरपालिका ९ मा पर्ने महेन...

किराँत समुदायकाे उभौली पर्व आज : देशभर भूमेस्थानमा पूजा, आराधना गरी मनाइदै

किराँत समुदायकाे उभौली पर्व आज : देशभर भूमेस्थानमा पूजा, आराधना गरी मनाइदै
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज (बिहीबार) देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलग...

भारतसँगका पर्साका सीमानाका बन्द

भारतसँगका पर्साका सीमानाका बन्द
भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन्। विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो। वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका  पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए।  जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल–भारत सीमानाका बन्द हुने उनले जानकारी दिए। 'दुई मुलुकमध्ये कुनै एकमा...