रोकिराखेको टिपरमा बाइक ठोक्किँदा ओभरसियरको मृत्यु

रोकिराखेको टिपरमा बाइक ठोक्किँदा ओभरसियरको मृत्यु
मोरङको ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सब इन्जिनियरको मृत्यु भएको छ । सुन्दरहरैँचाको हरैँचाबाट विराटनगरतर्फ आउँदै गरेको को १ ब १३८४ नम्बरको सरकारी मोटरसाइकल ग्रामथान गाउँपालिका-५ तेतरिया चोकमा आइतबार राति बजेतिर दुर्घटनामा परेको हो । ना ५ ख ७०७९ नम्बरको टिपरको पछाडिको भागमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालक ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृ...

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ
भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  जानकारी दिए । उनले भने, “पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारीसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ ।” पशुप...

कांग्रेसले समिति माग गरेको होइन, सरकार माग गरेको हो : एमाले

कांग्रेसले समिति माग गरेको होइन, सरकार माग गरेको हो : एमाले
नेकपा(एमाले)को प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदीय छानविन समिति माग नगरी सरकार माग गरेको आरोप लगाएका छन् । सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली काँग्रेसले संसदीय छानविन समितिको नाम गरेर सरकारको माग गरेको बताएका हुन् । ‘नेपाली कांग्रेसले समिति माग गरेको होइन । समितिको नामबाट सरकार माग गरेको हो । जुन कु...

दैलेखबाट सुर्खेत आउँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

दैलेखबाट सुर्खेत आउँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुलेको छैन। दैलेखदेखि सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस काठकुवामा दुर्घटना भएको हो। दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्खेतका प्रमुख एसपी रुपेश खड्काले जानकारी दिए। उनका अनुसार दुर्घटनामा घाइते भएकाहरूको उद्धार कार्य भइरहेको छ। उनले भ...

बाघको आक्रमणबाट एक जनाको मृत्यु, ३६ गाउँमा रेड अलर्ट जारी

बाघको आक्रमणबाट एक जनाको मृत्यु, ३६ गाउँमा रेड अलर्ट जारी
एजेन्सी । भारतको मध्य प्रदेशमा बाघले मानिसको हत्या गरेपछि वन अधिकारीहरूले रेड अलर्ट जारी गरेका छन् । मध्य भारतीय राज्य मध्य प्रदेशका ३६ वटा गाउँमा रेड अलर्ट जारी गरिएको हो । मध्यप्रदेशको राजधानी शहर भोपालको छेउमा रहेको रायसेन जिल्लाका गाउँहरूमा अलर्ट लागू गरिएको छ । रायसेन वन डिभिजनको पूर्वी क्षेत्रमा ६२ वर्षीय पुरुषको आधा खाएको शव फेला परेको वन अधिकारीले जानकारी दिए । जंगलमा तेन्दुपात टिप...

भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ
वैदेशिक रोजगारीमा ओमान पठाइदिने प्रलोभन देखाई भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा रूपन्देही रोहिणी गाउँपालिका-४ ठेगाना भएका ५१ वर्षीय समसुद्दिन खाँ पठानलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पीडितको आफन्तको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका-९ शिबचोकबाट पक्राउ गरेको हो । पठानले फ्रि भिसा र फ्रि टिकटमा ओमानमा मा...

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, नाघ्यो १ लाख ४१ हजार

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, नाघ्यो १ लाख ४१ हजार
नेपाली बजार आज (सोमबार)पनि सुनचाँदीको भाउले नयाँ रेकर्ड राखेको छ । आइतबार प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । तेजाबी सुनको भाउ पनि ९ सय रुपैयाँले नै बढेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाए...

फंगल इन्फेक्सन के कारणले हुन्छ?

फंगल इन्फेक्सन के कारणले हुन्छ?
गर्मी महिनामा पसिना धेरै आउने हुँदा यो समस्या देखिन्छ। गर्मीमा चिपिक्क परेको लुगा लगाउने, धेरै बेरसम्म जुत्ता लगाइराख्ने र मोटा मान्छेलाई यो समस्या धेरै देखिन्छ। शरीरको कापकापमा धेरै बेरसम्म पसिना आइराख्यो भने पनि यो समस्या हुन्छ। डाइपर लगाउने बच्चामा पनि डाइपर लगाउने भागमा काछ लाग्नेगर्छ। मोटो बच्चाकामा घाँटीमा यस्तो समया बढी देखिन्छ। लक्षण  छाला चिलाउने, छाला रातो हुने, छालामा गोलो रि...

संखुवासभामा चट्याङ लागेर ७२ भेडा मरे

संखुवासभामा चट्याङ लागेर ७२ भेडा मरे
चट्याङ लागेर ७२ भेडा मरेका छन्। संखुवासभाको सभापोखरी गाउँपालिका५ स्थित फाक्वाको तेरुङवा भन्ने ठाउँमा शनिबार राती चट्याङ पर्दा एकै गोठका ७२ वटा भेडा मरेको अवस्थामा भेटिएको हो । सोम बहादुर लिम्बुको गोठमा रहेका ४ सय भेडाहरु मध्येबाट एक समुहमा रहेका सबै भेडा चट्याङ लागेर मरेको स्थानीयले बताएका छन्। रातको समयमा हावाहुरीसँगै असिना परेपछि रुखको फेदमा जम्मा भएका ७२ वटा भेडाहरु सबै एकैठाउँ मरेको भेटियो । ...

पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्साका सीमानाका तीन दिन बन्द हुने
भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते साँझ ६ बजेसम्म भारतसँग जोडिएका पर्साको सीमानाका बन्द हुने जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनलाई ...