सप्तरीको सीमा क्षेत्रमा मदिरा तस्करी रोक्न खोज्दा झडप, प्रहरीको गोली लागेर एकको मृत्यु
सप्तरी : सप्तरीको नेपाल–भारत सीमावर्ती क्षेत्रमा मदिरा तस्करी नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
राजगढ गाउँपालिका–२ का २५ वर्षीय लालु यादवको राति मृत्यु भएको हो । प्रहरीका अनुसार सीमावर्ती क्षेत्र हुँदै भारततर्फ मदिरा तस्करी भइरहेको सूचना पाएपछि सश...











