भारतमा जब ४० वर्षीय विवाहित पुरुषले १३ वर्षीया बालिकासँग विवाह गरे…
काठमाडौँ : भारतको तेलंगानामा एक ४० वर्षीय विवाहित पुरुषले १३ वर्षीया बालिकासँग विवाह गरेको आपराधिक घटना सार्वजनिक भएको छ। रंगारेड्डी जिल्लाको यो घटनामा कक्षा ८ मा अध्ययनरत ती बालिकाको विवाह गएको मे २८ मा गरिएको थियो।
शिक्षिकालाई विवाहको जानकारी गराएपछि बालिकालाई ‘सखी केन्द्र’मा राखेर सुरक्षा र परामर्श प्रदान गरिएको छ। शिक्षिकाले तुरुन्तै तहसीलदार र प्रहरीलाई खबर गरेकी थिइन्।
प्रहरीका अनुसा...











