शिवरात्रिका लागि चिरिच्याट्ट बनाइँदै पशुपति क्षेत्र, २५ सय साधुसन्त आउने अनुमान
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्षको शिवरात्री पर्वका लागि पाशुपत क्षेत्रलाई हराभर र व्यवस्थित बनाउने कामलाई तिब्रता दिएको छ । यही फागुन १४ गते हुने महाशिवरात्री पर्वलाई व्यवस्थित बनाउन तीव्र तयारी गरिरहेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर नौ वटा उपसमितिमार्फत व्यवस्थापनको कामलाई तीव्रता दिइरहेको छ ।
कोषका प्रवक्ता रेवती रमण ...











