मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, चालक पक्राउ
मोरङमा भएकाे दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक पैदलयात्री र एक ट्याक्टर सह–चालकको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, शनिबार साँझ करिब ७:३५ बजे विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट अन्दाजी ५० वर्षका परिचय नखुलेका विराटनर्सिङ होममा उपचा...











