बुढीगंगामा कांग्रेस नेतृत्वले गर्यो विकासको मुहार परिवर्तन : डा. शेखर कोइराला
विराटनगर। मोरङ क्षेत्र नं. ६ का नेपाली कांग्रेसका उम्मेदवार तथा प्रभावशाली नेता डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ७ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका छन्।
आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बुढीगंगा गाउँपालिका वडा नं. १, २, ३, ४,५, ६ र ७ का पार्टी कार्यालय वरिष्ठ नेता कोइरालाले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बुढीगंगा गाउँपालिकामा पछि...











