देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्रीको निर्देशन

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुुखलाई निर्देशन दिएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, वि...

आजको मौसमः चार प्रदेशमा भारी बर्षा हुने

आजको मौसमः चार प्रदेशमा भारी बर्षा हुने
काठमाडौं । मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पुर्वी भू(भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पुर्णतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँक...

दुहबीमा निर्माणाधिन घरको सेफ्टिटंकि भित्र २ जना पुरुष मृत फेला

दुहबीमा निर्माणाधिन घरको सेफ्टिटंकि भित्र २ जना पुरुष मृत फेला
सुनसरी / सुनसरीको दुहबी ४ स्थितमा निर्माणाधिन घरको सेफ्टिटंकि भित्र २ जना पुरुष मृत फेला परेका छन् ।सुनसरीको दुहबी नगरपालिका-४ शिव मन्दिर चौकस्थित चन्द्रिका रौनियारको निर्माणाधीन घरको सेप्टी ट्यांकीमा दुहबी वडा नम्बर २ का ५० वर्षीय श्याम बहादुर तामाङ र वर्ष ३२ को रमेश राई मृत भेटिएको प्रहरीले जनाएको छ। दुई पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्य...

झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार

झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार
सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी फरार भएका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । कारागारको पर्खाल नाघेर उनी फरार भएको जानकारी चौकीदारले कारागार प्रशासनलाई गराएका थिए । सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई अदा...

खोला तर्ने क्रममा बगाएर ११ वर्षीय बालकको मृत्यु

खोला तर्ने क्रममा बगाएर ११ वर्षीय बालकको मृत्यु
झापा : खोलामा बगेर झापाको दमक–१० जहदाका ११ वर्षीय धर्मेन्द्र प्रसाईँको मृत्यु भएको छ । बुधबार (आज) बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनी बगेका हुन् । प्रहरीका अनुसार बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीले संसदमा बिशेष सम्बोधन गर्ने

प्रधानमन्त्रीले संसदमा बिशेष सम्बोधन गर्ने
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले बिशेष सम्बोधन गर्न लागेका हुन् । तुर्केमिनिस्तान भ्रमणलगायत समसमायिक राजनीतिका बारेमा उनले बिशेष धारणा राख्नेछन् ।

फेसबुकमा आएको आकर्षक विज्ञापनको लिंक खोल्दै हुनुहुन्छ? होसियार !

फेसबुकमा आएको आकर्षक विज्ञापनको लिंक खोल्दै हुनुहुन्छ? होसियार !
काठमाडौं, तपाईं सामाजिक सञ्जालमा आउने अनेकन आकर्षक विज्ञान देख्नुभयो भने के गर्नुहुन्छ? हतारिएर उक्त विज्ञापनका लिंक खोल्नुहुन्छ वा त्यसलाई वेवास्ता गर्नुहुन्छ। सूचना प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय विकास र विस्तारसँगै त्यसका सकारात्मक र नकारात्मक दुवै पाटा मुखर भएर आएको छ। सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक बनाउने भन्ने पनि तपाईं हाम्रै हातमा रहेको छ। पछिल्ला ...

रविका विषयमा मानवअधिकार आयोगको कुरा राज्यले सुन्ला? सकारात्मक छैन प्रधानमन्त्रीको विगत

रविका विषयमा मानवअधिकार आयोगको कुरा राज्यले सुन्ला? सकारात्मक छैन प्रधानमन्त्रीको विगत
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने यतिबेला सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन्। उनले थुनामुक्त गर्न माग गर्दै निवेदनसमेत दिएका थिए। तर, रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार रविलाई थुनामै पठाउने आदेश गरिदियो। सरकारीतर्फ उच्च सरकारी कार्यालयका सहन्यायाधीवक्ता सोमाकान्त भण्डारी, जिल्ला न्यायाधीवक्ता प्रेम पौडेल सहा...

सङ्घर्ष र सफलताको कथा सुन्दै युवाको मनमा ‘युथ टक’ले थपेको नयाँ ऊर्जा

सङ्घर्ष र सफलताको कथा सुन्दै युवाको मनमा ‘युथ टक’ले थपेको नयाँ ऊर्जा
सुुन्दरहरैंचा : मोरङको सुन्दरहरैचास्थित एक होटल मंगलबार साँझ युवाको उत्साह, प्रेरणा र सकारात्मक सोचले भरिएको थियो । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा उद्यमी मञ्च सुनसरीले आयोजना गरेको सङ्घर्षसँगै सफलताको कथासंग जोडिएको युथ टक सिरिजमा विभिन्न क्षेत्रमा नाम कमाएका उद्यमी र व्यवसायीहरूले आफ्नो जीवनयात्रा, चुनौती र उपलब्धिहरू खुलेर सुनाए । Mass SUppliers Riddi siddi trade link कार्यक्...

मोरङको कानेपोखरीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

मोरङको कानेपोखरीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–१ झरनाकुटुमा घरायसी विवादका क्रममा श्रीमानले कुटपिट गर्दा १ जना महिलाको मृत्यु भएको छ । घरायसी विवादमा ४५ वर्षीय बाबुधन सतारले कुटपिट गर्दा श्रीमती ४० वर्षीया दुर्बी सतारको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारले जानकारी दिए । उनका अनुसार बाबुधनले आइतबार राति ८ बजेतिर श्रीमतीलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कुटपिटबाट कानमा...