“विकास होइन, विसङ्गतिको नमूना बन्यो कटहरीमा निर्माणाधीन हुलाकी राजमार्ग”

“विकास होइन, विसङ्गतिको नमूना बन्यो कटहरीमा  निर्माणाधीन हुलाकी राजमार्ग”
मोरङको कटहरी गाउँपालिकाभित्र निर्माणाधीन हुलाकी राजमार्गको अवस्था नेपालको सार्वजनिक निर्माण प्रणालीको गम्भीर असफलताको प्रतिबिम्ब बनेको छ। संघीय सरकारले २०७६ मा सुरु गरेको योजनाले ६ वर्ष पुग्दासम्म जम्मा २७ प्रतिशत मात्रै प्रगति गर्नु विकास योजनाको नियोजन, अनुगमन र जवाफदेहिता तीनै तहमा देखिएको उदासीनता हो। सिंघिया खोलादेखि जुडी खोलासम्मको छोटो ६ किलोमिटर सडक निर्माण नसक्नु केवल ठेकदारको कमजो...

मोरङका धानखेतमा २ वटा शव फेला

मोरङका धानखेतमा २ वटा शव फेला
विराटनगर । मोरङका दुई फरक स्थानमा २ जना व्यक्तिको शव भेटिएको छ । उर्लाबारी र बेलबारी नगरपालिकास्थित धानखेतमा शव फेला परेको हो । दुवै घटनामा मृत्युको कारण खुलेको छैन । उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू आफ्नै घर नजिकको धानखेतमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । उनको शव खेतमा घोप्टो परेको अवस्थामा भेटिएको र नाकबाट रगत बगिरहेको तथा हातखुट्टा कक्रिएको अवस्थामा रहेको इलाका प्रहर...

‘कुलिङ अफ पिरियड’ सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार

‘कुलिङ अफ पिरियड’ सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार
काठमाडौँ, सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ ।रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको प्रतिवेदन आजको बैठकमा पेस गर्ने निर्णय भएको समिति सदस्य माधव सापकोटाले जानकारी दिए। समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । त्रुटि कसरी हु...

सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस

सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस
काठमाडाैं, सशस्त्र प्रहरी बलमा रिक्त रहेको ७७ पदमा जेष्ठता, कार्यसम्पादन मूल्यांकन र व्यवसायिक क्षमतालाई समेत आधारमानी बढुवा सिफारिस गरिएको छ। रिक्त पदमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षकमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा १ जना र सशस्त्र प्रहरी नायव उपरीक्षकमा ४८ जनालाई सोमबार बढुवा सिफारिस गरिएको हो। जेष्ठता तथा व्यावसायिकक्षमता तथा कार्यसम्पादन मुल्यां...

कक्षा १२ को पूरक परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक

कक्षा १२ को पूरक परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक (मौका) परीक्षासम्बन्धी समयतालिका तथा आवेदन फारम बुझाउने प्रक्रिया सार्वजनिक गरेको छ। बोर्डका अनुसार वैशाखमा सम्पन्न वार्षिक परीक्षामा सहभागी भएका नियमित परीक्षार्थीहरूमध्ये सैद्धान्तिक विषयमा न्यूनतम म् ग्रेड वा सोभन्दा माथि प्राप्त गरेका तर अधिकतम दुई विषयमा एनजी प्राप्त गर्ने, दुई विषयमा अनुपस्थित भएका, वा एउटै विष...

आफ्नै १७८ कार्यकारी आदेश मध्ये ट्रम्पले उल्टाए ३४ वटा निर्णय

आफ्नै १७८ कार्यकारी आदेश मध्ये ट्रम्पले उल्टाए ३४ वटा निर्णय
वासिंगटन डिसी, अमेरिकी राष्ट्रपति ट्रम्प सत्तामा आएको १९४ दिन नाघेको छ । तर, उनको यो कार्यकाल अबधिमा उनले उथलपुथल र यु टर्न गर्न बाध्य भएको देखिएको छ। सबैभन्दा ठूलो अस्थिरता महसुल नीतिहरूमा देखिएको छ। अहिलेसम्म ट्रम्पले ट्यारिफ सम्बन्धी २८ वटा निर्णयमा यू–टर्न लिइसकेका छन् । ट्रम्प प्रशासनले अहिलेसम्म रेकर्ड १७८ कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेको छ, जसको अर्थ हरेक दिन लगभग एक नयाँ आदेश आएको देखिन...

बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : मन्त्री यादव

बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : मन्त्री यादव
काठमाडौं , खानेपानीमन्त्री प्रदीप यादवले बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा बोलबम काँवरीया संघको आयोजनामा २९ औँ श्रावणी मेला तथा बोलबम काँवर यात्रा मेलाको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले बोलबमले हाम्रो सांस्कृतिक एकता र धार्मिक आस्थालाई झल्काउँने बताए । उनले भने, ‘बोलबम संस्कृति...

सप्तकोशीमा पानीको बहाव उच्च, २३ वटा ढोका खुला

सप्तकोशीमा पानीको बहाव उच्च, २३ वटा ढोका खुला
सुनसरी । वर्षाका कारणले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको बहाव मापन गरिएको थियो । आज बिहान गरिएको मापनमा कोशी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको उनले जानकारी दिए ।कोशी ब्य...

काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेवाट खुल्ने

काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेवाट खुल्ने
काठमाडौं, दक्षिण कोरियाको ईपीएस भाषा परीक्षा साउन २६ गतेवाट खुल्ने भएको छ । दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले वेबसाइटमार्फत उक्त जानकारी दिएको हो। उसका अनुसार साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजाने क्रम जारी छ ।

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन्। नेपाल...