कोशी प्रदेश : एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या

कोशी प्रदेश : एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या
विराटनगर : कोशी प्रदेशमा एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ । इन्सेक कोशी प्रदेश कार्यालयले वुधबार विराटनगरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिकीकरण गर्दै एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या भएको जनाएको हो । इन्सेक कोशी प्रदेश कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीका अनुसार देशभर परिवारजनबाट एक स...

सुनको मूल्य १ हजारले घट्यो

सुनको मूल्य १ हजारले घट्यो
स्थानीय बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार रुपैयाँले घटेर प्रतितोला सुनको भाउ १ लाख ७० हजार कायम भएको छ। अघिल्लो दिन बिहीबार प्रतितोला सुन १ हजार ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य...

मुखको ब्याक्टेरियाबाट दिमागी स्वास्थ्य अवस्था पत्ता लगाउन सकिने

मुखको ब्याक्टेरियाबाट दिमागी स्वास्थ्य अवस्था पत्ता लगाउन सकिने
काठमाडौं- कुनैपनि व्यक्तिको मुखबाट उसको दिमागको स्वास्थ्य अवस्था पत्ता लगाउन सकिने पाइएको छ। अनुसन्धानबाट केही त्यस्ता ब्याक्टेरिया पाइएका छन्, जो बढ्दो उमेरका साथै दिमागमा भइरहेको बदलावका कारण हुन सक्छन्। एक्सेटर विश्वविद्यालयले आफ्नो शोधमा त्यस्ता ब्याक्टेरिया पाएका छन्, जसको सम्बन्ध स्मरण शक्ति र चेतनासँग रहेको छ। जबकी अन्य कमजोर मस्तिष्क र अल्जाइमर रोगसँग जोडिएका छन्। शोधपत्रकी मुख्य ...

केआईआईटीबाट धमाधम फर्कँदै नेपाली विद्यार्थी, वीरगञ्जबाट १५६ र रानी नाकाबाट ८३ फर्के

केआईआईटीबाट धमाधम फर्कँदै नेपाली विद्यार्थी, वीरगञ्जबाट १५६ र रानी नाकाबाट ८३ फर्के
विराटनगर/वीरगन्ज : भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयबाट कुटपिट गरी निकालिएका मध्ये १ सय ५६ जना नेपाली विद्यार्थी वीरगन्ज नाका हुँदै घर फर्किएका छन्। यस्तै विराटनगरको रानी नाकाबाट ८३ जना फर्केका छन्। बुधबार बिहान २ बजेदेखि बिहीबार बिहान १० बजेसम्म वीरगन्ज नाका हुँदै १ सय ५६ जना नेपाली विद्यार्थी घर फर्किएको जिल्ला प्रहर...

प्रकृति लम्सालको सम्झनामा छात्रवृत्ति कोष स्थापना गरिनेछः केआईआईटी

प्रकृति लम्सालको सम्झनामा छात्रवृत्ति कोष स्थापना गरिनेछः केआईआईटी
काठमाडौं । भारतको ओडिशास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि यो छात्रवृत्ति कोष बनाउने जानकारी दिएको हो । केआईआईटीका संस्थापक प्राध्यापक अच्युत सामन्तले प्रकृतिको परिवारसँग भेट गरी समवेदना प्रकट गर्दै उनको सपना जीवित राख्ने प्...

सुनको मूल्य बढ्यो, तोलाको कति ?

सुनको मूल्य बढ्यो, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको हो । बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ७१ हजार कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको १० रुपैयाँले बढेको छ । बुधबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको...

हनुमान ढाेकामा हातमा शुसन शाक्य लेखेका व्यक्तिको हत्या, दुई नाबालक पक्राउ

हनुमान ढाेकामा हातमा शुसन शाक्य लेखेका व्यक्तिको हत्या, दुई नाबालक पक्राउ
काठमाडौं । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि मृत भेटिएका व्यक्तिको हत्या भएको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धानमा मृत भेटिएका अञ्दाजी ३५ वर्षका व्यक्तिको हत्या गरेको खुलेको हो । मृतक व्यक्तिको सनाखत नहुँदा प्रहरीमा जाहेरी परेको छैन । मृतकको हातमा सुशन शाक्य लेखिएको टाटु हानिएको छ । अन्य पहिचान भने अहिलेसम्म खुलेको छैन । बिहानीपख शव फेला परेको भन्दै प्रहर...

जन्ती बस दुर्घटनामा १ एक जनाको मृत्यु

जन्ती बस दुर्घटनामा १ एक जनाको मृत्यु
बिहेमा जन्ती पुर्याएर फर्किएको बस काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ कुँडालमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बस दुर्घटनामा परेर तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज (बिहीबार) बिहान दुर्घटना हुँदा १ जना गम्भीर घाइते भएका छन् । बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका हुन् । उनको धुलिखेल अस्...

बेतना सिमसारमा राजस्व कार्यलयको छापा

बेतना सिमसारमा राजस्व कार्यलयको छापा
बेलबारी । मोरङको बेलबारी ४ मा रहेको बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहको कार्यलयमा आन्तरिक राजस्व कार्यलय बिराटनगरले छापा हानेको छ । फागुन ६ गते टोलीले संस्थाको अनुगमनका क्रममा संस्था दर्ता नबिकरण नभएको,आन्तरिक लेखा नम्बर (प्यान) समेत नभएको र मनोरञ्जन कर लगायत कुनै कर नतिरेको तर टिकट शुल्क लिएर आन्तरिक तथा बाह्रय पर्यटक प्रबेश गराउने गरेको पाईएको छ । राजस्वका अनुसार ३ आर्थिक बर्षको बिल र का...

आज ८ फाल्गुण २०८१ बिहिवारको राशिफल

आज ८ फाल्गुण २०८१ बिहिवारको राशिफल
मेष । कार्यक्षेत्रमा अनुभवी व्यक्तिहरूको साथ मिल्नेछ। भावनात्मक सम्बन्धहरूमा सावधान रहनुहोस्। प्रतिष्ठामा दाग लाग्न सक्छ। व्यापारिक निर्णयहरू भावनाले भन्दा बुद्धिले लिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ। वृष । आर्थिक कारोबारमा आफ्नो दृष्टिकोण बदल्नुहोस् सफलता मिल्नेछ। स्वइच्छा अनुरूप कार्य गर्नमा सफल भइएला। सकारात्मक रहने प्रयास गर्नुहोस् समय अनुकूल रहनेछ। आजको शुभ रंग सेतो हो ...