मोरङको बूढीगंगामा दुर्घटना हुँदा डाक्टर र नर्सकोे मृत्यु
विराटनगर / कोसी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ मा सोमबार बिहान भएको दुर्घटनामा परेर डाक्टर र नर्सको मृत्यु भएको छ ।
सेन्चुरी मसला उद्योग अगाडि भएको दुर्घटनामा बुढीगंगा गाउँपालीका –५ घर भएका ५२ वर्षीय नेत्र रोग विशेषज्ञ डा. शुभलाल माझी र न्युरो अस्पताल विराटनगरमा कार्यरत स्टाफ नर्स २६ वर्षीया अञ्जलीकुमारी माझीको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीए...











