तोलामा ५ सय घट्यो सुन

तोलामा ५ सय घट्यो सुन
मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ थियो । फागुन १३ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

हात्तीको आक्रमणबाट लेटाङ-९ जाँतेका एक व्यक्तिको मृत्यु

हात्तीको आक्रमणबाट लेटाङ-९ जाँतेका एक व्यक्तिको मृत्यु
मोरङ : लेटाङ ९ जाँते र पथरीशनिश्चरेमा पर्ने राष्ट्रिय वन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ। माछा मार्न भनेर घरबाट हिंडेका लेटाङ-९ बह्रगोठेका ४५ वर्षिय मनबहादुर इवाहाङ लिम्बूको सोमबारvहात्तीको आक्रमणमा परि ज्यान गएको हो । लिम्वू साँझसम्म घर फर्किएर नआएपछि गाउँलेहरु खोज्न जाँदा जाँते र पथरीको सिमानामा पर्ने रास्ट्रीय वन क्षेत्रमा मृत भेटिएका थिए। लिम्वू मृत भेटिएपछि गाउँल...

हात्तीको आक्रमणबाट लेटाङ-९ जाँतेका एक व्यक्तिको मृत्यु

हात्तीको आक्रमणबाट लेटाङ-९ जाँतेका एक व्यक्तिको मृत्यु
मोरङ : लेटाङ ९ जाँते र पथरीशनिश्चरेमा पर्ने राष्ट्रिय वन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ। माछा मार्न भनेर घरबाट हिंडेका लेटाङ-९ बह्रगोठेका ४५ वर्षिय मनबहादुर इवाहाङ लिम्बूको सोमबारvहात्तीको आक्रमणमा परि ज्यान गएको हो । लिम्वू साँझसम्म घर फर्किएर नआएपछि गाउँलेहरु खोज्न जाँदा जाँते र पथरीको सिमानामा पर्ने रास्ट्रीय वन क्षेत्रमा मृत भेटिएका थिए। लिम्वू मृत भेटिएपछि गाउँलेह...

आज २७ फाल्गुण २०८१ मंगलवारको राशिफल

आज २७ फाल्गुण २०८१ मंगलवारको राशिफल
मेष । कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन नमिल्ला। नोकरी वा पेशामा अनुभवी व्यक्तिहरूको सल्लाहलाई मान्नुहोस् सफलता मिल्नेछ। पारिवारिक सद्भावमा कमी रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ। वृष । कार्यक्षेत्रमा आत्मविश्वासमा वृद्धि हुनेछ। घरपरिवारमा आफूभन्दा सानाको साथ र सहयोग मिल्ला। युवाहरूलाई करियरमा नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ। मिथुन । व्यापार व...

आज सुन १०० ले बढेको छ र चाँदी स्थिर

आज सुन १०० ले बढेको छ र चाँदी स्थिर
काठमाडौं । सोमबार पनि सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

आज २६ फाल्गुण २०८१ सोमवार को राशिफल

आज २६ फाल्गुण २०८१ सोमवार को राशिफल
मेष । घरपरिवारमा पुरानो कुरालाई लिएर वादविवाद उत्पन्न हुनेछ। आफ्नो निजी राय अरुमाथि नथोप्नुहोस्। कार्यस्थलमा कार्यसम्पादनको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ। वृष । धैर्य र पराक्रममा वृद्धि हुनेछ। भाग्यले साथ दिनेछ। नयाँ कार्यतर्फ अग्रसर हुनुभन्दा अघि घरपरिवारमा सल्लाह लिनुहोस। रोकिएको कार्य प्रारम्भ हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ। मिथुन ।...

झापामा आगोमा जलेर घाईते विरेन्द्रको उपचारको क्रममा मृत्यु

झापामा आगोमा जलेर घाईते विरेन्द्रको उपचारको क्रममा मृत्यु
झापा । झापाको मेचिनगरमा आगलागीबाट घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मेचिनगर नगरपालिका – ४ आमडाँगीका ५१ वर्षीय विरेन्द्रराज राईको घरको पुजा कोठामा अचानक विद्युत सर्ट भई कोठा भित्र आगलागी भएको थियो । उक्त आगो निभाउने क्रममा विरेन्द्रराज घाइते भएका थिए । उनको उपचारका क्रममा विराटनगर स्थित विराट नर्सिङहोममा आज बिहान मृत्यु भएको हो ।आगलागीमा राईको दुवै हात, खुट्टा र अनुहार जलेको थि...

लागूऔषधसहित सुनसरी र इलामबाट ४ जना पक्राउ

लागूऔषधसहित सुनसरी र इलामबाट ४ जना पक्राउ
अवैध लागूऔषधसहित प्रहरीले सुनसरी र इलामबाट ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले २४ फागुनमा इलामको इलाम नगरपालिका–९ मा चेकजाँचको क्रममा मे १ च ४५२५ नम्वरको पिकअप गाडीको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बरामद भएसँगै उक्त गाडी सहित चालक इलाम नगरपालिका–१२ का रोशन लिम्बू र सोही स...

मोटरसाइकल दुर्घटनामा काँग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु

मोटरसाइकल दुर्घटनामा काँग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु
तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ ।पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ स्थित नर्सरीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर ५२ वर्षीय पौडेलको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।पोखराबाट बेलचौतारातर्फ जाँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।दुर्घटनामा ग...

आज २५ फाल्गुण २०८१ आइतवारको राशिफल

आज २५ फाल्गुण २०८१ आइतवारको राशिफल
मेष । नोकरी वा पेशामा आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्नमा असफलता मिल्नेछ। नयाँ कार्य थाल्नुभन्दा पनि पहिलाको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोस्। आश्वासन दिनेहरूले झुक्याउन सक्नेछन् मान्छे चिन्ने प्रयास गर्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ। वृष । पुरानो कुरालाई लिएर परिवारमा मनमुटाव रहन सक्ला। आय सामान्य रहनेछ। युवा वर्गहरूमा नयाँ प्रेम प्रसंग प्रारम्भ हुन सक्ला। संवैध...