लागुऔषध सहित ३ जना पक्राउ
भोजपुर। भोजपुरको भोजपुर नगरपालिका-९ स्थितबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ २७ गते जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोली टेम्केमैयुङ गाउँपालिका-२ का २२ बर्षीय कन्चन बस्नेतलाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा २० चक्की लागुऔषध सहित र भोजपुर नगरपालिका-९ का अनिल राई र उनको दाजु रमेश राईलाई उनिहरुको घर कोठा खानतलासी गर्दा सुत्ने कोठाबाट ट्रामाडोल २ हजार ५० चक्की, स...











