झापाबाट काठमाडौं जादै गरेको बागमति प्रदेश ०१०३० च ९६४२ नम्बरको इभि गाडि आज (शुक्रबार) बिहान ४ बजे बिपि राजमार्ग अन्तर्गत गोलन्जोर गाउपालिका ५ खनियखर्क र सिन्धुलीगढी बिचमा सडकबाट ३ सय मिटर तल खसेको थियो, दुर्घटनामा चालक २६ बर्षको सुसान्त नेपालीको सिन्धुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ५ जना घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाकि ।घटनास्थलमा तत्काल प्रहरी पुगि उदारमा खटेको थियो ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
मेरिल्याण्डको अर्को सफलता, प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम
नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयद्वारा शुक्रबार आयोजित कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तर कलेज स्तरीय हाजिर...
प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा मेरिल्याण्ड कलेजका रजनीश प्रथम
विराटनगर । विराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेजका विद्यार्थी रजनीश न्यौपानेले नेपाल बीमा प्राधिकरण कोशी प्रदेश का...
महानगरमध्ये विराटनगरलाई सबैभन्दा कम संघीय अनुदान,समपुरक र विशेष पाएन
विराटनगर । आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारले देशका छ महानगरपालिकालाई कुल ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान उ...
नेपाल प्रहरीमा ५०९ जना इन्स्पेक्टरको एकै पटक सरुवा
काठमाडौं । नेपाल प्रहरीमा ठुलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स...
माेरङकाे सीमावर्ती क्षेत्रबाट ९२२ किलो गाँजा बरामद
विराटनगर । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । सशस्...
मोरङको लेटाङ र रंगेलीका वडाध्यक्ष पदमुक्त कोशी प्रदेशका ५ सहित देशभर ८ जना वडाध्यक्ष रिक्त
बेलबारी । निर्वाचन आयोगले आफू निर्वाचित भएको राजनीतिक दल त्याग गरी अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिहरूमाथि कारबाही गर्...
















