मोरङको बेलबारी र केराबारीमा २ जना मृत फेला

मोरङको बेलबारी र केराबारीमा २ जना मृत फेला
बेलबारी। मोरङका अलगअलग स्थानमा आइतबार बिहान २ जना पुरुष मृत फेला परेका छन् । केराबारी गाउँपालिका–९ स्थित धरधरे सामुदायिक वनको भिरमा १ जना वृद्ध पुरुषको शव फेला परेको छ । केराबारी–८ का ६७ वर्षीय पर्शुराम न्यौपानेको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार न्यौपाने गाई बाँध्ने घोचा काट्न भनेर शनिबार अपरान्ह ४ बजेतिर घरबाट निस्किएको खुलेको छ । घर नफर्किए...

खेलकुद महासंघ मोरङको अध्यक्षमा बेलबारीकी शितल राय

खेलकुद महासंघ मोरङको अध्यक्षमा बेलबारीकी शितल राय
मोरङ। नेपाल खेलकुद महासंघ मोरङ जिल्ला कमिटीको अध्यक्षमा शितल राय निर्वाचित भएकी छिन ।शनिबार विराटनगरस्थित एमाले पार्टी कार्यालयमा सम्पन्न महासंघको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा राय निर्विरोध निर्वाचित भएकी हुन। २९ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा प्रभाकर रानामगर ( रिक्की ) र नविन थापा , सचिवमा सागर केसी , सहसचिवमा इन्दु बाँस्कोटा र मेनका ठाकुर र कोषाध्यक्षमा करुणा दाहाल निर्वाचित भएको महा...

पुर्व मुख्य मन्त्री माथि आक्रमण गर्ने विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ

पुर्व मुख्य मन्त्री माथि आक्रमण गर्ने विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ
झापा : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षीस्थित दोमुखामा नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर अर्जुनधारास्थित निवास फर्किंदै गर्दा थापामाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गा खण्डमा हातपात भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । पूर्व मुख्यमन्त्री थापामा...

०६ माघ २०८१ आइतवारको राशिफल

०६ माघ २०८१ आइतवारको राशिफल
मेष । कार्यक्षेत्रमा लगनशीलताले सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। शत्रुहरू हावी हुनेछन् । प्रतिस्पर्धामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ। बृष । सन्तानको प्रगतिलाई लिएर मन चिन्तित रहनेछ। नयाँ कार्य प्रारम्भ गर्दा लाभ मिल्नेछ। पशुधन वा कृषि क्षेत्रबाट आय आर्जन गर्न सकिनेछ। कार्यक्षेत्रमा भावनाको आधारमा निर्णय नलिनुहो...

आजको राशिफल बि.सं.२०८१ माघ ५ गते शनिबार

आजको राशिफल बि.सं.२०८१ माघ ५ गते शनिबार
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)विपरीत लिङ्गीसँगको सम्बन्धमा उतारचढाव आउने दिन हो । वासनाजन्य विचारले दुःखित तुल्याउने भएकाले आचरणमा रहने कोशिस गर्नुपर्छ । पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र वस्त्राभूषणको कारोबारबाट लाभ लिने दिन हो, केही धनरकम छोराछोरी र भाइबहिनीका लागि खर्च गर्नुपर्ने हुन्छ । मन कल्पना र भावनामा अलमलिन सक्छ । हरेक समय आत्मिक आनन्द र मानसिक शान्तिका लागि ...

रास्वपाको कार्यबाहक प्रवक्तामा प्रतिभा रावल

रास्वपाको कार्यबाहक प्रवक्तामा प्रतिभा रावल
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक प्रवक्ताको जिम्मा प्रतिभा रावलले पाएकी छन्। पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले आज रावललाई कार्यवाहक प्रवक्ता तोकेका हुन्। यसअघि सो जिम्मेवारी मनिष झालाई दिइएको थियो। कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकेका हुन्। “मिति २०८१।१०।०३ गतेदेखि मिति २०८१।१०।३० गते (ने.सं. ११४५ पोहेलागा ...

दुई अर्ब रूपैयाँ बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

दुई अर्ब रूपैयाँ बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय
काठमाडौं / गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । सो क्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद् पठाइएको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिए । “पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीयले नेपालमा खरिद ग...

फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्त लिइरहनु नपर्ने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपदका ठाउँहरु आफैं बनाउने भएकाले ऊर्जा बिक्रीको ...

कुटपिटबाट इट्टा उद्योगमा काम गर्ने भारतीय मजदुरको मृत्यु

कुटपिटबाट इट्टा उद्योगमा काम गर्ने भारतीय मजदुरको मृत्यु
काठमाडौं : रुपन्देहीमा इँटा उद्योगमा कार्यरत एक भारतीय मजदुरको कुटपिटबाट मृत्यु भएको छ सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत निष्ठुरी केवटको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरीलाई सोही उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीय कृष्ण केवटले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते उनको लुम्बिनी प्रादेशि...

कुम्भमेलाः प्रयागराजमा हजारौं बर्षकाे अक्षयावट रूख, जो ब्रम्हाण्ड रहुन्जेल हुनेछ हरियाली

कुम्भमेलाः प्रयागराजमा हजारौं बर्षकाे अक्षयावट रूख, जो ब्रम्हाण्ड रहुन्जेल हुनेछ हरियाली
विश्वको सबैभन्दा ठूलो धार्मिक पर्व संगम नगर प्रयागराजमा सुरु भइसकेको छ । पुष शुक्ल पुर्णिमाबाट सुरू भएको गंगा, यमुना र सरस्वतीको संगममा स्नान गरेपछि कुम्भ नगरका अन्य मन्दिरहरुमा पनि भक्तजनहरु जाने प्रचलन रहेको छ । यसैबीच प्रयागराजको अक्षयावट पनि अहिले उत्तिकै चर्चा रहेको छ । संगममा नुहाउन आउने अधिकांश मानिस अक्षयावतको दर्शन गर्न आउँछन्। तर,औरंगजेब र अंग्रेजहरूले अकबरको किल्लामा रहेको यो रू...