प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा छन् यस्ता सेवा
विराटनगर । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा विभिन्न रोगको परीक्षणमा नागरिकले प्रत्यक्ष लाभ पाउने गरि ९० प्रतिशतसम्म छुट सुविधा रहेको छ । धेरैलाई जानकारी नभएको यो प्रयोगशाला विराटनगर–१४ डिग्री क्याम्पसको पुरानो हवाई फिल्डमा रहेको छ ।
यस प्रयोगशालामा मृगौलाको डायलासि गराई रहेका बिरामी गर्नुपर्ने नियमित परीक्षण, मृगौला प्रत्यारोपण गरेका बिरामीको तोकिएको अवधी (तीन महिनाको एक प...











