बम विस्फोट,सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा आगजनी
उर्लाबारी । मोरङको मिक्लाजुङ गाउपालिका स्थित रमितेमा आईतबार राति बम बिष्फोट भएको छ । निर्माणाधीन मिक्लाजुङ आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा विष्फोट गराईएको स्थानीयले बताएका छन् ।
१ नम्बर प्रदेस सरकारको ५८ करोड ५६ लाखको बजेट बाट ठेक्का स्वीकृत भै सडक कालो पत्रे गर्नका लागी सडक चौडा गर्दै सुके आहाल को साकेला मेला लाग्ने ठाउँ मा पुगेको ३ थान स्काभेटर आगो लगाई बम हानेर ध्वस...











