बसले ठक्कर दिँदा एक जनाको मृत्यु

बसले ठक्कर दिँदा एक जनाको मृत्यु
मकवानपुर / मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री स्याङतानलाई गएराति ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो । बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइ...

क्याम्पा डाँडामा एक तेस्रो लिंगी मृत फेला

क्याम्पा डाँडामा एक तेस्रो लिंगी मृत फेला
मकवानपुर हेटौँडाको क्याम्पा डाँडामा एक तेस्रो लिंगी मृत फेला परेकी छिन् । हेटौंडा उपमहानगरपालिका वडा  नम्बर- ५ स्थित क्याम्पा डाँडाकी २५ वर्षीया अजिता भुजेल मृत फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। भुजेलको घाँटीमा निलडाम देखिएकाले हत्या गरेका हुन सक्ने अनुमान रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण बेसक्याम्प अत्याधिक हिमपात ४ जना कोरियाली नागरिक सम्पर्कबिहीन

अन्नपूर्ण बेसक्याम्प अत्याधिक हिमपात ४ जना कोरियाली नागरिक सम्पर्कबिहीन
अन्नपूर्ण बेसक्याम्प घुम्न गएका ४ जना कोरियाली सम्पर्क बाहिर गएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बेसक्याम्प घुम्न गएका ९ जना कोरियाली नागरिकको टिममध्ये ५ जनालाई जिवितै उद्दार गरिएको छ । अत्यधिक हिमपातका कारण बाँकी ४ जना हराएको हुन सक्ने प्रहरी अनुमान छ । ट्राभल नेट भन्ने संस्थाबाट पाएको जानकारी अनुसार बेसक्याम्पमा गएका ९ कोरियाली नागरिक मध्ये ४ जना सम्पर्क बाहिर रहेको जिल्ला प्रहर...

सुनको मूल्य स्थिर भएपछि बजारमा चहलपहल सुन्य

सुनको मूल्य स्थिर भएपछि बजारमा चहलपहल सुन्य
काठमाडौं । यो साता सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो महिना अमेरिका र इरानबीचको द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली बजारमा पनि अघिल्लो साताभर दिनहुँ सुनले नयाँ रेकर्ड कायम गरेको थियो । यो साता भने मूल्यमा केही स्थिरता आएको छ । साताको पहिलो पुस २७ गते छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार रुपियाँ पुगेको छ भने तेजाबी सुनको मूल्य ७४ हजार सात सय रुपियाँ पुगेको छ । ...

सरकारको आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य पुरा नुहुने

सरकारको आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य पुरा नुहुने
काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा साढे आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखे पनि यो लक्ष्य पूरा नहुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०ले गरेको छ । आईएमएफले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । राजनीतिक स्थायित्व, विद्युत् आपूर्तिमा सुधार एवं भूकम्पको पुनर्निर्माणमा देखिएको प्रभावकारी कार्यान्वयन हुँदाहँुदै पनि...

अवैध क्रसर उद्योग गुण्डागर्दीकै मुहान भएको खुलासा

अवैध क्रसर उद्योग गुण्डागर्दीकै मुहान भएको खुलासा
काठमाडौं । रोडा, ढुङ्गा तथा बालुवा चोरी निकासी र अवैध क्रसर उद्योग सञ्चालनमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र प्रहरीद्वारा आरोपित गुण्डाको संलग्नता बढ्दै गएको छ । सोही कारण यस्ता उद्योग व्यवसायविरुद्ध आवाज उठाउनेहरू असुरक्षित हुन थालेका छन् । यस्तो अवैध उद्योग तथा कारोबार गुण्डागर्दी र अपराधीकरणको मुहान नै बनेको छ । कानुनी रूपमा अवैध, प्राकृतिक भूबनावट, सम्पदा तथा वात...

केन्द्रले हस्तक्षेप गर्दा प्रदेशको अस्तित्व संकटमा : मुख्यमन्त्री डोरमणि पौडेल

केन्द्रले हस्तक्षेप गर्दा प्रदेशको अस्तित्व संकटमा : मुख्यमन्त्री डोरमणि पौडेल
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको अधिकारमा केन्द्र सरकारले हस्तक्षेप गर्दा अस्तित्व नै संकटमा पर्दै गएको आरोप लगाएका छन् । संघीय संंसद, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आयोजनामा वाग्मती प्रदेशको राजधानी हेटौँडामा शुक्रबार बाट सुरु भएको “विकास र समृद्धिमा अन्तरतह समन्वय” विषयक दुई दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले संविधानले दिएको अधिकारमा पन...

वल्ल निजगढ विमानस्थल निर्माण गर्न जुरिचसँग मागियो प्रस्ताव

वल्ल निजगढ विमानस्थल निर्माण गर्न जुरिचसँग मागियो प्रस्ताव
काठमाडौं । स्विजरल्यान्डको सबैभन्दा ठूलो विमानस्थल सञ्चालन गरिरहेको जुरिच एयरपोर्ट इन्टरनेसनल एजीलाई बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित प्रस्ताव माग गरिएको छ । गत असोज ६ गते बसेको लगानी बोर्ड बैठकले जुरिचलाई छनोट गरेबमोजिम कम्पनीसँग प्रस्ताव माग गरिएको हो । बोर्डले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ४५ दिनभित्र विमानस्थल निर्माण र सञ्चालनका विष...

ओली र प्रचण्डको कुराकानी सौहाद्रपूर्ण, सम्भवत आज सभापतिको टुंगो लाग्ने

ओली र प्रचण्डको कुराकानी सौहाद्रपूर्ण, सम्भवत आज सभापतिको टुंगो लाग्ने
काठमाडौं । सभामुख कसलाई बनाउने भन्ने तीब्र विवादबीच सत्तासीन नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सभामुख निर्वाचनबारे शुक्रबार सौहाद्रपूर्ण छलफल भएको छ। कांग्रेससँग सत्य निरूपणबारेको छलफलपछि दुई अध्यक्षबीच बालुवाटारमा सभामुख निर्वाचनबारे छलफल भएको हो। पूर्वमाओवादी कि पूर्वएमालेबाट सभामुख उम्मेदवार बनाउने भन्नेमा नेकपाभित्र तीब्र विवाद छ। पार्टी अध्यक्ष दाहालको अध्यक्षतामा केही दिनअघ...

इटहरीमा इञ्जिनियरहरुले धमाधम राजीनामा दिँदै

इटहरीमा इञ्जिनियरहरुले धमाधम राजीनामा दिँदै
इटहरी : विभिन्न कारण देखाउँदै इटहरी उपमहानगरपालिकाका इञ्जिनियरहरुले धमाधम राजीनामा दिँदा सेवाग्रहीलाई मर्का परेको छ । एकपछि अर्को गर्दै इञ्जिनियरहरुले राजीनामा दिएपछि सेवाग्राही मारमा परेका हुन् । एक हप्ताअगाडी इटहरी उपमहानगरपालिकाका बरिष्ठ इञ्जिनियर अर्जुन दाहालले राजीनामा दिए । उपमेयर लक्ष्मी गौतमले आफुलाई बारम्बार फोन र म्यासेजमा धम्की दिएकाले आफूले काम गर्न नसक्ने अवस्था नभएको भन्दै उनले सा...