मकवानपुर हेटौँडाको क्याम्पा डाँडामा एक तेस्रो लिंगी मृत फेला परेकी छिन् ।

हेटौंडा उपमहानगरपालिका वडा  नम्बर- ५ स्थित क्याम्पा डाँडाकी २५ वर्षीया अजिता भुजेल मृत फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।

भुजेलको घाँटीमा निलडाम देखिएकाले हत्या गरेका हुन सक्ने अनुमान रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया