विनय–जमुनाको सुसाइड नोट-मिटरब्याजी ऋणका कारण हाम फाले त्रिशुलीमा
त्रिशुली नदीमा हाम फालेको परिवार मिटरब्याजी ऋणका कारण सामुहिक आत्महत्याको बाटो रोजेको खुलेको छ ।
धादिङ्गको झोलुङे पुलबाट बिहीबार त्रिशुली नदीमा हाम फालेको परिवारले व्यवसाय संचालनका लागि चर्को व्याजमा लिएको ऋण तिर्न नसक्दा सामुहिक आत्महत्याको बाटो रोजेको खुलेको छ ।
व्यवसाय सञ्चालनका लागि मिटर ब्याजीमा लिएको ऋण तिर्न धौ धौ परेपछि परिवारसहित सामुहिक आत्महत्याको बाटो रोज्नु परेको खुलेको प्रहरीले...










