कोरियामा एक नेपालीको मृत्यु
रोजगारीका लागि दक्षिण कोरिया आएका एक नेपालीको मृत्यु भएको छ । साढे ४ वर्षअघि रोजगार अनुमती प्रणाली (इपिएस) मार्फत यहाँ आएका तनुँहका नरबहादुर रानाको गत आइतबार कम्पनीमा काम गर्ने क्रममा ज्यान गएको हो ।
छुङ्छंङबुक्दो छेन्छुस्थित एक कम्पनीमा कार्यरत रानाको फोर्कलिफ्ट दुर्घटना हुँदा घटनास्थलमै ज्यान गएको हो । उनी कम्पनीको फोर्कलिफ्टमा हाइड्रोलिक तेलको पाइप कस्दै थिए ।
सोही बेला पाइप फुत्किदा त्यस...









