सङ्गीतबाट निको हुन्छन् यस्ता धेरै रोग

सङ्गीतबाट निको हुन्छन् यस्ता धेरै रोग
काठमाडौं / सङ्गीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो । बौद्धका शान्तरत्न शाक्यले यसलाई ‘सिङ्गिङ बल’ थेरापी भनिने जानकारी दिए । यस्तो उपचारबाट उच्च रक्तचाप, डिप्रेसन, माइग्रेन, हाडजोर्नी दुखाइका साथै विशेषतः कान बज्ने रोगमा प्रभावकारी हुन्छ । ...

चेलीबेटी बेचबिखनमा आफन्तकै हात

चेलीबेटी बेचबिखनमा आफन्तकै हात
काठमाडौं / अवरुद्ध घाँटी अनि आँखामा टिलपिल आँसु। नुवाकोटकी २१ वर्षीय रानू मगर (नाम परिवर्तन) लाई पीडा पोख्न गाह्रो भइरहेको थियो। भारतको कोठीमा ६ वर्ष बिताएको त्यो क्षण बयान गर्न उनी ठूलो हिम्मत जुटाउँदै थिइन्। मुखबाट शब्द फुट्न नपाउँदै रानू भक्कानिन्थिन्। अनि घरिघरि भनिरहन्थिन्, ‘मैले जस्तो पीडा कुनै चेलीले भोग्न नपरोस्।’आफ्नै काका–काकीले उनलाई भारतको कोठीमा पुर्‍याएका थिए। त्यतिबेला उनी मात्र १५ ...

प्याजको मूल्य घट्यो, पहिलेको भन्दा आधा कम

प्याजको मूल्य घट्यो, पहिलेको भन्दा आधा कम
काठमाडौं : भारतले नेपालतर्फ हुने प्याज निर्यातमा खुकुलो गरेपछि मूल्य पनि अप्रत्याशित रूपमा घट्न थालेको छ। एक सातायता मुलुकभर प्याजको मूल्यमा भारी गिरावट आएको छ। वीरगन्ज र काँकडभिट्टामाजस्ता सीमावर्ती बजारमा सरदर प्रतिककिलो १०० रुपैयाँमा किनबेच भइरहेको समाचार नयाँ पत्रिका दैनिकमा छ। काठमाडौंस्थित कालीमाटी तरकारी बजमार भने बिहीबार किलोको १३० रुपैयाँ थियो। कालीमाटीमा साताअघि (पुस १६) भारतीय प्याजक...

छोराका लागि ल्याईएकी बुहारी आफ्नै बाबुले विवाह गरेपछि

छोराका लागि ल्याईएकी बुहारी आफ्नै बाबुले विवाह गरेपछि
जब छोराका लागी आएकी दुलहीसँग उसका ससुराले विवाह गर्छन । सुन्दा पनि कस्तो अनौं’ठो लाग्यो होला तपाईलाई तर अनौं’ठो नमान्नुहोस् यो घट’ना हाम्रो समाजमा भइसकेको छ । अरुमा पनि होईन हाम्रो हिन्दु समाजमा यसको प्रयोग भएको छ । यो घट’ना नेपालमा भने भएको होईन नेपालको छिमेकी देश भारतको बिहार राज्यमा यस्तो अनौंठो कार्य गरेको पाइएको छ । जहाँ एक युवत्तिले गाउँकैं एक किशोरलाई स्कुल पढ्ने बेलादेखि मन पराईन । उनीहरुक...

विराटनगरमा विराट जुत्ता–चप्पल व्यापार मेला अब चार दिन मात्र

विराटनगरमा विराट जुत्ता–चप्पल व्यापार मेला अब चार दिन मात्र
विराटनगर । नेपाली जुत्ता चप्पल घरको आयोजनामा पुस १ गतेबाट विराटनगरको जैन भवनमा शुरु भएको विराट जुत्ता–चप्पल व्यापार मेला अब चार दिनसम्म मात्र संचालन हुने भएको छ । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ जारी मेला आगामी पुस २९ गतेसम्म मात्र जारी रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार विराट जुत्ताचप्पल मेलामा हालसम्म १ करोड ५० लाख भन्दा बढीकोे कारोबार भएको छ । दैनिक ८ लाखदेखि ...

सुनसरीको दुहबी ७ मा ११७ ज्येष्ठ नागरिकलाई सम्मान

सुनसरीको दुहबी ७ मा ११७ ज्येष्ठ नागरिकलाई सम्मान
सुनसरी /सुनसरीको दुहबी वडा नम्बर ७ मा ११७ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । त्रिशुली बचत सहकारीको आयोजना तथा दुहबी वडा नम्बर ७ को कार्यालयको सहयोगमा ११७ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो शुक्रवार एक कार्यक्रमका बिच दुहबी नगर पालिकाका उपमेयर सुनिता दाहाल (शाह) र दुहबी वडा नम्बर ७ का वडाध्यक्ष बिजय कुमार चौधरीले ज्येष्ठ नागरिकलाई अबिर टीका लगाइ करुवा उपहार दिई सम्मान गर्नु भएको थियो...

भुटाहामा आधुनिक सामुदायिक विद्यालयको सासद कार्कीद्धारा उद्घाटन

भुटाहामा आधुनिक सामुदायिक विद्यालयको सासद कार्कीद्धारा उद्घाटन
इनरुवा । सुनसरी क्षेत्र नं ४ का सासद ज्ञानेन्द्रबहादुर कार्कीले हरिनगर गाउपालिकामा ८३ लाखको लागतमा निमार्ण भएको अत्याधुनिक सामुदायिक विद्यालय हस्तान्तरण कार्यको उद्घाटन गरेका छन । शुक्रवार हरिनगर गाउपालिकाको रामनगरभुटाहामा रहेको बालकृष्ण माविको नवनिर्मित ५ कोठे भवनको हस्तान्तरण कार्यक्रममा उद्घाटन गरि कक्षा कोठामा पठनपाठनका लागी सुरुवात गरेका हुन । सुनसरीको दक्षिणवर्ती हरिनगर गाउँपालिकाका दु...

टिपरले किचेर २४ वर्षीय युवकको मृत्युपछि धनुषा तनावग्रस्त, १० राउण्ड अश्रुग्याँस प्रहार

टिपरले किचेर २४ वर्षीय युवकको मृत्युपछि धनुषा तनावग्रस्त, १० राउण्ड अश्रुग्याँस प्रहार
काठमाडौं : धनुषामा मर्निङवाक गएका युवाको टिपरले किचेर हत्या गरिएको छ । मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई शुक्रबार बिहान साढे चार बजेतिर मर्निङ वाकमा गएका बेला टिपरले किचेको हो । टिपरले किचेर युवकको हत्या गरिएको विरोधमा आन्दोलन चर्केपछि धनुषा तनावग्रस्त बनेको छ । तनाव उत्पन्न भएपछि प्रदर्शनकारीलाई तितरवितर पार्न १० राउण्ड अश्रुग्याँस प्रहार गरिएको छ । शुक्रबार बिहान छि...

आज चन्द्रग्रहण लाग्ने , रातको १० बजेर २२ मिनेटमा सुरु हुने

आज चन्द्रग्रहण लाग्ने , रातको १० बजेर २२ मिनेटमा सुरु हुने
आज चन्द्रग्रहण लाग्ने भएको छ । आज रातको १० बजेर २२ मिनेटको समयमा चन्द्रग्रहण लाग्ने र २ बजेर २७ मिनेटमा समाप्त हुने छ । यो चन्द्रग्रहण एशियाली मुलुक लगाएत युरोप, अफ्रिका र अष्ट्रेलियाबाट पनि हेर्न सकिने छ भने यसको मुख्य आकर्षण रातको १२ बजेर ३० मिनेट जाँदा देख्न सकिने खगोलविदहरुले जनाएका छन् । यो चन्द्रग्रहणका कारण पृथ्वीको मुख्य छाँयाको बाहिरी भाग चन्द्रमामा पर्ने छ जसका कारण यसको चमकतामा के...

किशोरी बलात्कारको आरोपमा एकजना पक्राउ

किशोरी बलात्कारको आरोपमा एकजना पक्राउ
 पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ मा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । १९ पुसमा ओछ्यानमा सुतिरहेका बेला झ्यालबाट छिरेर बलात्कार गरेको आरोपमा गहतराज पक्राउ परेका हुन् । गहतराजलाई २१ पुसमा पक्राउ गरी यौन दुव्र्यवहारमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्र...