भेन्टिलेटरमा १२ दिन, अचेत महिलाले जन्माइन् स्वास्थ शिशु

भेन्टिलेटरमा १२ दिन, अचेत महिलाले जन्माइन् स्वास्थ शिशु
निजगढकी कुशुम चौलागाईँले आमा बन्ने क्रममा मृत्युसँगै जुध्नुप-यो । तर, अस्पतालका डाक्टर र नर्सको सीप, क्षमता र मानवीय भावनाका कारण २३ वर्षीय उनले मृत्युपछि विजय हासिल मात्र गरिनन् सकुशल आमा पनि बनिन् । साढे चार महिनाअघि गर्भवती चौलागाईँलाई अत्यधिक टाउको दुखेको कारण अर्धचेत अवस्थामा महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय९त्रिवि० शिक्षण अस्पताल पु-याइयो, तर उनको दुई घण्टाभन्दा बढी समयसम्म कुनै...

यी हुन् एक्लै बस्न रूचाउने ४ राशिका व्यक्तिहरु

यी हुन् एक्लै बस्न रूचाउने ४ राशिका व्यक्तिहरु
काठमाडौं। दुनियामा मानिसहरु आ आफ्नै साथी भाई र ईष्ट मीत्र हुन्छ । कोही मानिसहरु अन्य मानिससंग छिट्टै घुलमेल हुन्छन् । भने कोहि कम हुन्छन् । शास्त्र अनुसार कोहि मानिसहरको आ आफ्नै ग्रह र नक्षत्र हुन्छन् । त्यसैले ति ग्रह नक्षत्रले मानिसको कुण्डलीमा प्रभाव पर्छ । जसले मानिसहरुको जिवनमा समेत प्रभाव पारेको हुन्छ । यस्तै नक्षत्रको आधारमा नै हरेक मानिसको राशि फरक फरक हुने गर्छ । फरक फरक राशिकै आधारमा मान...

छोराको उपचार खर्च तिर्न नसक्दा छोरा अस्पतालमै अलपत्र भने बुवा सम्पर्क विहीन ,

छोराको उपचार खर्च तिर्न नसक्दा छोरा अस्पतालमै अलपत्र भने बुवा सम्पर्क विहीन ,
बिराटनगर - छोराको उपचार गराएको खर्च तिर्न नसक्दा २० वर्षीय छोरालाई विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममै छा’डेर बुवा सम्प’र्कविहीन बनेका  छन् ।    उपचारका लागि भनेर ६ महिना अघि ल्याइएका संखुवासभाको खाँदबारी नगरपालिका १० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको बास भने अस्पतालमै छ । अस्पतालले पनि परिवारका सदस्य तथा आफन्त सम्पर्कमा नभएका कारण जीवनलाई डिस्चार्ज गरेर जिम्मा लगाउन नसकिएको ...

दलित भएको थाहा पाएपछी परिवार नै मिलेर बुहारीको हत्या

दलित भएको थाहा पाएपछी परिवार नै मिलेर बुहारीको  हत्या
उदयपुर / उदयपुरको कटारी नगरपालिकामा बुहारी दलित भएको थाहा पाएपछि परिवारनै मिलेर हत्या गरेको रहस्य २ वर्षपछि प्रहरीले पत्ता लगाएको छ । जिल्लाको कटारी नगरपालिका ४ सिम्लेमा उदयपुरगढी ५ बाहुनीटारका १७ वर्षीया संगिता विश्वकर्मालाई उनकै श्रीमान युवराज कार्की, ससुरा नैनबहादुर कार्की र देवर सुजन कार्कीले हत्या गरेको रहस्य पत्ता लागेको हो । २०७४ साल कार्तिक १४ गते सिम्लेस्थित जंगलमा सढेको अवस्थामा शव ...

आफ्नै छोरीको हत्या गर्ने आमा सहित चार जना पक्राउ

आफ्नै छोरीको हत्या गर्ने आमा सहित चार जना पक्राउ
आफ्नै छोरीको हत्या गरेको आशंकामा प्रहरीले पर्साको पोखरिया नगरपालिका–९ की शिवकला देवीसहित चार जनालाई पक्राउ गरेको छ । १५ बर्षिय किशोरी पुनिता कुमारीको हत्या गरी २ किलोमिटर नजिकै गाडेको सूचना प्रहरीले पाउनासाथ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको टोलीले सोमबार साँझ अनुसन्धानका क्रममा चार जनालाई पक्राउ गरेको हो । मृतकका बाबु वीरेन्द्र महतो भने फरार रहेका छन् । मृतकको लाश जलाएको अवस्...

बस दुर्घटनामा परी काँग्रेस नेता रायको मृत्यु, १८ जना घाईते

बस दुर्घटनामा परी काँग्रेस नेता रायको मृत्यु, १८ जना घाईते
पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका ५ स्थित टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली काँग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ। महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय काँग्रेस नेता रायको निधन भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । काठमाडौँबाट आउँदै गरेको ना५ख ६४११ नंको गङ्गोत्री बसले उखु लोड गरी रोकिराखेको ना४ख ५८...

यो जोडी २२ वर्षदेखि हिम पाइपमा बस्दै

यो जोडी २२ वर्षदेखि हिम पाइपमा बस्दै
मानिस सानो हुदाँ हामी घर बनाएर खेल्ने गथ्र्यौ । हाल एक दम्पति पछिल्लो २२ वर्षदेखि हिम पाइपमा घर बसालेका छन् । यो जोडीको कहानी थाहा पाउदाँ तपाईलाई भावुक बनाउँछ । कोलम्बियाको राजधानी मेडेलिन मा मारिया गार्सियाको मिगुएल रेस्ट्रेपोसंग पहिलो पटक भेट भएको थियो । जुन समय यीनीहरुको भेट भयो उक्त समय दुवैको उस्तै थियो । यी दुवैमा ड्रग्सको लत थियो । यीनीहरुमा लत धेरै लागेका कारण आफ्नो जिन्दगी सकाउन आँटेका...

नेपालकै अग्ला राजन अधिकारीको हात भाचियो

नेपालकै अग्ला राजन अधिकारीको हात भाचियो
इटहरी । नेपालकै अग्ला राजन अधिकारीको हात भाचिएको छ । आफ्नै घरमा चिप्लेर लडेर अधिकारीको हात भाचिएको हो ।सोमबार बाथरुममा चिप्लेर लडेर घाइते भएको उनि बताउछन । देब्रे हात भाचिएको अधिकारीले जनाए , अधिकारी उपचार पछि घरमै आरम गरिरहेका छन ।

दुहबीमा दोस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु

दुहबीमा दोस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु
सुनसरी /सुनसरीको दुहबीमा दोस्रो मेयर कप फुटबल प्रतियोगिता २०७६ सुरु भएको छ । सोमबार दुहबी ५ स्थित श्री सरसवती मा.वि.को खेल मैदानमा सुरु भएको उदघाटन खेलमा दुहबी वडा नम्वर १०ले दुहबी वडा नम्वर ५ लाइ २–१ गोल अन्तरले पाखा लगाउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ खेलको पूर्वाधको १४ औं मिनेटमा दुहबी वडा नम्वर १० का खेलाडी कुन्दन चौधरीले १ गोल गर्दै आफ्नो टिमलाइ १–० ले अग्रता दिलाएका थिए । दोश्रो हाफको...

सुत्केरी व्यथाले छट्पटाउँदै गरेकी श्रीमतिलाई हिउँमाथि छाडेर श्रीमान् सम्पर्कविहीन

सुत्केरी व्यथाले छट्पटाउँदै गरेकी श्रीमतिलाई हिउँमाथि छाडेर श्रीमान् सम्पर्कविहीन
बैतडी, सुत्केरी व्यथाले छट्पटाउँदै गरेकी महिलालाई हिउँमाथि अलपत्र छाडेर श्रीमान् सम्पर्कविहीन भएका छन् । सुत्केरीको बैतडी प्रहरीले उद्दार गरेको छ । सुत्केरी व्यथा लागेर हिउँमाथि छट्पटाउँदै अलपत्र परेकी कुमारी बिष्टलाई बैतडी प्रहरीले उद्दार गरेर प्रसूति केन्द्र पु¥याएपछि बिष्टले छोरो जन्माउनुभएको छ । बैतडीको पुरचौडी नगरपालिका–१०, डाँडागाउँका अम्मर बिष्टले सुत्केरी श्रीमति कुमारी बिष्टलाई ...