इटहरी । नेपालकै अग्ला राजन अधिकारीको हात भाचिएको छ । आफ्नै घरमा चिप्लेर लडेर अधिकारीको हात भाचिएको हो ।सोमबार बाथरुममा चिप्लेर लडेर घाइते भएको उनि बताउछन ।
देब्रे हात भाचिएको अधिकारीले जनाए , अधिकारी उपचार पछि घरमै आरम गरिरहेका छन ।