आज २७ फाल्गुण २०८१ मंगलवारको राशिफल
मेष । कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन नमिल्ला। नोकरी वा पेशामा अनुभवी व्यक्तिहरूको सल्लाहलाई मान्नुहोस् सफलता मिल्नेछ। पारिवारिक सद्भावमा कमी रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
वृष । कार्यक्षेत्रमा आत्मविश्वासमा वृद्धि हुनेछ। घरपरिवारमा आफूभन्दा सानाको साथ र सहयोग मिल्ला। युवाहरूलाई करियरमा नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन । व्यापार व...










