सकियो प्रयागराजको महाकुम्भ, ६६ करोड बढीले गरेर स्नान एजेन्सी
एजेन्सी । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेला सकिएको छ ।मेलामा पुगेर ६६ करोडभन्दा बढी व्यक्तिले गंगा नदीमा स्नान गरेको अधिकारीहरुले बताएका छन् । महाशिवरात्रिको दिनदेखि महाकुम्भ औपचारिक रुपमा समापन भएको घोषणा गरिएको छ ।
यद्यपि, मेलास्थल खाली हुन भने १ साता लाग्ने अनुमान गरिएको छ । महाकुम्भ मेला गत पुस २९ (जनवरी १३)देखि सुरु भएको हो ।भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित...











