आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै
आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बना...

मोरङको बूढीगंगामा रोकेर राखेको म्याजिक भेनमा आगलागी

मोरङको बूढीगंगामा रोकेर राखेको म्याजिक भेनमा आगलागी
विराटनगर । मोरङको बूढीगंगामा रोकेर राखेको म्याजिक भेनमा मंगलबार राति आगलागी भएको छ । प्रहरीका अनुसार बूढीगंगा गाउँपालिका–२ मुस्लिम टोलमा प्रदेश १–०२–००१ ज ३९४१ नम्बरको भेनमा राति ८ बजेतिर आगलागी भएको हो । उक्त भेन सुनसरीको दुहबी नगरपालिका–२ का ४६ वर्षीय अजुवा मियाँको रहेको प्रहरीले जनाएको छ । भेन चालक उनी आफैं हुन् । प्रहरीका अनुसार मियाँले भेन ल्याएर बूढीगंगा–२ स्थित छोरी रोजितन...

‘दसैँतिहार, चेलीलाई उपहार’ अभियानमा चार सय १५ चेलीले लिए निःशुल्क यातायात सेवा

‘दसैँतिहार, चेलीलाई उपहार’ अभियानमा चार सय १५ चेलीले लिए निःशुल्क यातायात सेवा
खोटाङ । खोटाङ जिल्लाको एक युवा समूहले आयोजना गरेको ‘दसैँतिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत सञ्चालित निःशुल्क यातायात सेवा चार सय १५ चेलीले लिएका छन् । कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँतिहार मनाउन माइतीघर पु¥याउने तथा माइतीघरबाट पुनःकर्मघर फर्काउन युवा समूहले निःशुल्क यातायात सेवा अभियान सञ्चालन गरेका थिए । दोस्रो चरणमा सञ्चालन गरिएको अभियानअन्तर्...

छठको दोस्रो दिन आज खरना मनाइँदै

छठको दोस्रो दिन आज खरना मनाइँदै
काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोस्रो दिन बुधबार खरना मनाइँदै छ । चार दिनसम्म मनाइने छठ पर्वको मुख्य विधि आज खरना मनाउन लागिएको हो । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धी र चर्मरोग निको हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन खरना मनाइने गरिन्छ । शुक्ल पञ्चमी तिथीको दिन खरनामा पूजा गरे पापको क्षय हुने जनविश्वाससमेत रहेको छ । सन्ध्याकालीन अघ्र्य...

पाँच केजी सुनसहित त्रिभुवन विमानस्थलबाट तीन जना पक्राउ

पाँच केजी सुनसहित त्रिभुवन विमानस्थलबाट तीन जना पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनु...

स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?

स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
काठमाडौँ । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजर...

महा पर्व छठ सुरु

महा पर्व छठ सुरु
महाभारत कालीन समयदेखि चल्दै आएको महा पर्व छठको आज औपचारिक रुपमा सुरुवात भएको छ । ४ दिन सम्म हर्षोल्लासका साथ मनाईने यस पर्वको पहिलो दिन आज 'नहाय खाय' बिधि गरिदै छ । कार्तिक शुल्क चतुर्थी देखि सप्तमी सम्म मनाईने यो पर्व तराई मधेसको महत्त्वपूर्ण र महान् पर्व हो ।

कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन

कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन
वासिङ्टन डिसी (अमेरिका) । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा हुनुहुन्छ । निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प...

रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की अदालतमा लगिँदै

रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की अदालतमा लगिँदै
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि मंगलबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट दोस्रो पटक पाएको म्याद कात्तिक १४ गते नै सकिएको थियो । यसबीचमा तिहार बिदा परेका कारण उनलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो । म्याद थपका विषयमा आज पनि अदालतमा बहस हुनेछ । बह...

कोशीमा ३२ दिनमा ५८२ दुर्घटना : ३७ जनाको मृत्यु, ९६१ जना घाईते

विराटनगर । कोशी प्रदेशमा दशैं–तिहारको अवधिमा ३७ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । यस पटक असोज १७ गते घटस्थापनादेखि १९ कात्तिक (भाईटिकाको भोलिपल्ट) सम्म भएका सवारी दुर्घटनामा ३७ जनाको मृत्यु भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार दशैंको घटस्थापनादेखि तिहारको भाइटीकासम्म कोशी प्रदेशमा ५८२ वटा दुर्घटना भएका छन् । उक्त अवधिमा एक बालकसह...