महाभारत कालीन समयदेखि चल्दै आएको महा पर्व छठको आज औपचारिक रुपमा सुरुवात भएको छ । ४ दिन सम्म हर्षोल्लासका साथ मनाईने यस पर्वको पहिलो दिन आज ‘नहाय खाय’ बिधि गरिदै छ । कार्तिक शुल्क चतुर्थी देखि सप्तमी सम्म मनाईने यो पर्व तराई मधेसको महत्त्वपूर्ण र महान् पर्व हो ।

तपाईको प्रतिक्रिया