बसको ठक्करले दुई जनाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध
१८ कात्तिक, कैलाली । बसको ठक्करबाट दुईजनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले पूर्वपश्चिम राजमार्गको पहलवानपुर सडक खण्ड अवरुद्ध पारेका छन् ।
आइतबार भे १ ख १७३२ नम्बरको बसले से ३ प ६३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय रामबहादुर चौधरी र मानबहादुर चौधरीको मृत्यु भएपछि स्थानीय र आफन्तले घोडाघोडी नगरपालिका १० पहलमानपुरमा सडक अवरुद्ध पारेका हुन् ।
इलाका प्रहरी कार्यालय सुख्खडका...











