मैले कसैलाइ छाडिन, यो सरकार भने आफ्नालाइ जोगाउन लाग्योः प्रचण्ड

मैले कसैलाइ छाडिन, यो सरकार भने आफ्नालाइ जोगाउन लाग्योः प्रचण्ड
विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउन प्रण गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् । चितवनमा आयोजित खबरदारी सभालाइ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबैलाई यसमा सहयोग गर्न पनि आग्रहसमेत गरेका छन् । अध्यक्ष प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्व कालमा सुरु गरेका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका एजेण्डाबाट नै समृद्धिको रुण र...

आजको मौसमः तराइका हवाइ उडडयन प्रभावित हुने

आजको मौसमः तराइका हवाइ उडडयन प्रभावित हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली  देखि मुख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेशका  पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । राती भने कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौ...

अनौठो विवाह : १०० वर्षका दुलाहा, १०२ वर्षकी दुलही

अनौठो विवाह : १०० वर्षका दुलाहा, १०२ वर्षकी दुलही
एजेन्सी / अमेरिकाको ओहायोमा एक शताब्दी उमेर कटाएको एक जोडीले विवाह गरेको छ । दुलाहा जोन १०० वर्षका भए भने दुलही फीलिस १०२ वर्षकी भइन् । उनीहरूले एक वर्षदेखि डेटिङ गरिरहेका थिए । एउटा कार्यक्रममा उनीहरूको भेटघाट भएको थियो । पछि मित्रता प्रेममा परिवर्तन भयो र डेटिङ गर्न थाले । अनि उनीहरूले विवाह गरे । जोनले दोस्रो विश्वयुद्ध लडिसकेका छन् । लगभग १० वर्षअघि उनकी पत्नीको निधन भएको थियो ।...

रविलाई ‘ह्यारेस’ गर्न सरकारले जिल्ला जिल्ला दौडायो : सांसद शर्मा

रविलाई ‘ह्यारेस’ गर्न सरकारले जिल्ला जिल्ला दौडायो : सांसद शर्मा
काँग्रेसका सांसद सुनिल शर्माले सरकारले रवि लामिछानेलाई ह्यारेस गरिरहेको बताएका छन् । रविको पक्षमा खुल्दै सांसद शर्माले ह्यारेश गर्नकै लागि नियतवश रविलाई जिल्ला जिल्लामा दौडाइएको बताएका हुन् । सांसद शर्माको सरकारको रवैया परिवर्तन हुनुपर्ने बताउँदै विधिको शासन सबैले मान्नुपर्ने बताए । उनले रविको केश तीन दिनभित्र अदालतमा पेश गर्न पनि माग गरेका छन् ।

धार्मिक पर्यटनको केन्द्र बन्दै भैरवी मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै भैरवी मन्दिर
यहाँको नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ  । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ मन्दिरको दर्शन गर्न, बिदा मनाउन, रमणीय दृश्यावलोकन गर्न आउनेहरुको भीड लाग्न थालेको छ । “राम शाहले विसं १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । उहाँले स्थापना गर्नुभएको कुरा लालमोहरमा लेखिएको छ ...

बिबिएसमा मेरिल्याण्डकी निशा राजवंशी नेपाल प्रथम

बिबिएसमा  मेरिल्याण्डकी निशा राजवंशी नेपाल प्रथम
विराटनगर । वि.सं २०८० सालमा त्रिभुवन विश्वविद्यालयद्वारा लिएको बि बि एस चौथो वर्षको परीक्षामा मेरील्यान्ड कलेज,विराटनगरकी छात्रा नेपाल प्रथम भएकी छन्। विराटनगर ७ स्थीत मेरिल्याण्ड कलेजकी छात्रा निशा राजवंशी नेपालमै सर्वाधिक ८६.२ प्रतिशत अङ्क ल्याई नेपाल प्रथम भएको कलेजले दाबी गरेको छ। कलेजले उक्त अङ्क त्रिवीको इतिहासमा हालसम्मकै उच्च अङ्क रहेको पनि दाबी गरेको छ। त्यस्तै एलिशा पोख्रेलले ८३.४...

समयमै कार्यालय नपुग्ने कर्मचारीमाथि राष्ट्रिय सतर्कता केन्द्रको निगरानी

समयमै कार्यालय नपुग्ने कर्मचारीमाथि राष्ट्रिय सतर्कता केन्द्रको निगरानी
काठमाडौं / राष्ट्रिय सकर्तकता केन्द्रले कार्यालय समयमा कार्यलय नपुग्ने कर्मचारीमाथि निगरानी बढाएको छ। मंलबार मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटमा सतर्कता केन्द्रले दश बजेपछि कार्यलय समयमा नपुग्ने कर्मचारीको विवरण संकलन गरेको हो। कार्यालय समयमा कर्मचारी सम्बन्धित कार्यलय नपुगेको गुनासो बढेपछि केन्द्रले सिंहदरबारमा कार्यरत कर्मचारीमाथि निरगानी बढाएको हो। ...

प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न पदमा ३२२ जनशक्ति

प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न पदमा ३२२ जनशक्ति
प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशले विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा ३२२ जनशक्ति माग गरेको छ । सोमबार विज्ञप्त सार्वजनिक गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट पूर्ति गर्ने गरी आवेदन माग गरेको हो । सब इन्जिनियर, प्राविधिक सहायक, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा प्राविधिक, हेल्थ असिस्टेन्ट, नायब सुब्बा, लेखापाललगायतका पदहरूमा आवेदन माग गरिएको छ । आगामी पुस १४ भि...

नोवेलले विराटनगर वडा नं. ४ का बासिन्दा लाई उपचारमा विशेष छुट उपलव्ध गराउने

नोवेलले विराटनगर वडा नं. ४ का बासिन्दा लाई उपचारमा विशेष छुट उपलव्ध गराउने
विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुलाई नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले उपचारकालागि नोवेल आउदा विशेष छुट उपलव्ध गराउने भएको छ । गत मिति २०८१ मंसिर २३ गते विराटनगर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा तथा नोवेलका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल बीच सम्झौता पत्रमा हस्ताक्षर भई सो कार्यको सुभारम्भ भएको हो । नोवेल शिक्षण अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्...

गढीमाई मेलामा आज बोकाको बलि: ट्राफिक ब्यवस्थापन अस्तब्यस्त

गढीमाई मेलामा आज बोकाको बलि: ट्राफिक ब्यवस्थापन अस्तब्यस्त
बारा / बारा बरियारपुर स्थित लागेको बिश्व प्रसिध्द पंचवर्षीय गढीमाई मेलाको आज दोस्रो मुख्य दिन बोकाको बली प्रदान बिहानै देखि सुरु भएको छ।भाकल पूरा भएर बोकाको बली चढाउन नेपालका साथै भारतको बिभिन्न स्थानबाट आज लाखौं मानिस गढीमाई मेलामा आउने क्रम जारी रहेको छन्। बोका लिएर आउने मानिसको आज बिहानै देखि घुईचो लागेको छ। गढीमाई मेलाको चौतर्फी बाटो हुँदै बोका लिएर आउने हजारौँ मानिसको घुईचो देख...