हात्तीको आक्रमणबाट लेटाङ-९ जाँतेका एक व्यक्तिको मृत्यु
मोरङ : लेटाङ ९ जाँते र पथरीशनिश्चरेमा पर्ने राष्ट्रिय वन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ। माछा मार्न भनेर घरबाट हिंडेका लेटाङ-९ बह्रगोठेका ४५ वर्षिय मनबहादुर इवाहाङ लिम्बूको सोमबारvहात्तीको आक्रमणमा परि ज्यान गएको हो ।
लिम्वू साँझसम्म घर फर्किएर नआएपछि गाउँलेहरु खोज्न जाँदा जाँते र पथरीको सिमानामा पर्ने रास्ट्रीय वन क्षेत्रमा मृत भेटिएका थिए। लिम्वू मृत भेटिएपछि गाउँलेह...











