धरानमा छुरा आतंक : फरार अभियुक्त काठमाण्डौंबाट पक्राउ
धरान / टेम्पो भाडाको बिषयमा धरान १७ लोकेन्द्र राईलाई कुटपिट गर्नुका साथै छुरा प्रहार गरी फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक ३ गते दिउँसो करिब पौने ५ बजे छुरा प्रहार गरी फरार भएका धरान ११ का २८ बर्षीय कृष्ण राईलाई प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको हो । घटना लगत्तै फरार भएका उनी काठमाण्डौंमा लुकेर बसेको सुचना आएपछि धरानबाट प्रहरीको एक टोली उनलाई पक्राउ गर्न काठमाण्डौं पुगेक...











