हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएपछि बेहोस हुन्जेल राेए समर्थक

हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएपछि बेहोस हुन्जेल राेए समर्थक
एजेन्सी । हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएपछि बीबीसी संवाददाता करेन टोर्बीले लेबनानको राजधानी बेरुतनजिकैको अन-अल मारासेहमा बस्ने केही विस्थापित व्यक्तिसँग कुरा गरेका छन्। उनका अनुसार हसन नसरल्लाहको मृत्युको खबरले यीमध्ये धेरै मानिस स्तब्ध भएका छन्।कतिपय बेहोस भएर भुइँमा लडे, कोही चिच्याउँदै र यताउता दौडिए। एक महिलाले भनिन्, ‘म चाहन्छु उनीहरूले बरु हामी सबैलाई मारून्, उन (नसरल्लाह...

सिस्नेरीबाट उद्धार गरिएका एन्फा एकेडेमीका ३० जनालाई काठमाडौँ ल्याइयो

सिस्नेरीबाट उद्धार गरिएका एन्फा एकेडेमीका ३० जनालाई काठमाडौँ ल्याइयो
काठमाडाैं । पहिरोका कारण मकवानपुरको एन्फा एकेडेमी सिस्नेरीबाट उद्धार गरिएका ३० जना बालकलाई ललितपुरको सातदोबाटोस्थित एन्फा एकेडेमीमा ल्याइएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ स्थित वात्सल्यदेवी उच्च माविमा एन्फाले सञ्चालन गरेको प्रशिक्षण केन्द्रमा रहेका ३४ मध्ये ३० जना बालकको सकुशल उद्धार गरि एन्फा एकेडेमीमा ल्याइएको छ। अन्य ४ जना भने आफन्तसँगै बसेका छन्। दुई दिन देख...

धादिङको झ्याप्लेखोलामा पुरिएका २ वटा बस निकाल्ने क्रममा भेटियो अर्को पनि बस

धादिङको झ्याप्लेखोलामा पुरिएका २ वटा बस निकाल्ने क्रममा भेटियो अर्को पनि बस
गोरखाबाट काठमाडौँ आउँदै गरेको बस पुरिएको आशंका धादिङ । धादिङको धुनिबेशि नगरपालिका-९ झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा अर्को पनि बस फेला परेको छ। पुरिएरका दुईवटा बस निकालेर बाटो सफा गर्ने क्रममा अर्को पनि बस पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। स्काभेटरले खन्ने क्रममा अहिलेसम्म बसको थोरै भागमात्रै देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद ...

बाढी हेर्न खोलामा जाँदा महाेत्तरीमा दुई युवककाे गयाे ज्यान

बाढी हेर्न खोलामा जाँदा महाेत्तरीमा दुई युवककाे गयाे ज्यान
महोत्तरी । महोत्तरीमा बाढीको चपेटामा परी दुई युवकले ज्यान गुमाएका छन्। सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुने भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिका...

घट्न थाल्यो सप्तकोशीको बहाव, पुलमाथि थुप्रियो फोहोरको डंगुर

घट्न थाल्यो सप्तकोशीको बहाव, पुलमाथि थुप्रियो फोहोरको डंगुर
सप्तकोशीले बनायो साढे ६ लाख क्युसेक बढीको रेकर्ड इटहरी। सप्तकोशी नदीमा पानीको बहावले अति खतराको संकेत पार गर्दै साढे ६ लाख क्युसेकभन्दा बढीको रेकर्ड बनाएर विस्तारै घट्न थालेको छ । आज (आइतबार विहान कोशी ब्यारेजमा सवैभन्दा उच्च बहाव ६ लाख ६१ हजार ०५ क्युसेक रेकर्ड बनेको थियो । अहिले जलसतह घट्न थालेको छ । पछिल्लो विवरण अनुसार अहिले ६ लाख ५५ हजार ५ क्युसेक बहाव मापन भएको छ । उच्च बहावका ...

बस्ती छिरेको हात्ती धपाउन जाँदा ५० वर्षीय पुरुषकाे मृत्यु

बस्ती छिरेको हात्ती धपाउन जाँदा ५० वर्षीय पुरुषकाे मृत्यु
  कञ्चनपुर । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।लालझाडी गाउँपालिका-४ डाडाजाइँका ५० वर्षीय रामदल रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार बस्ती पसेको जंगली हात्तीको बथान धपाउन गएका रानामाथि हात्तीले आक्रमण गरेको थियो। शनिबार बेलुका बस्तीमा हात्ती आएका थिए। हात्ती धपाउन गएका राना बेपत्ता भएपछ...

कोशीमा बाढी पहिरोमा ८ जनाको मृत्यु, ९ जना बेपत्ता

कोशीमा बाढी पहिरोमा ८ जनाको मृत्यु, ९ जना बेपत्ता विराटनगर । कोशी प्रदेशमा बाढी र पहिरोमा परेर हालसम्म ८ जनाको मृत्यु भएको छ । ९ जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार सबैभन्दा धेरै पाँचथरमा ५ जनाको मृत्यु भएको छ । धनकुटामा २ र इलाममा १ जनाको मृत्यु भएको एसएसपी दाहालले बताए । उनका अनुसार फिदिम नगरपालिका–४ चिसापानीमा आदिवास...

अत्यधिक वर्षाका कारण कोशी व्यारेज पुलमा आवागमन पूर्णरूपमा बन्द

अत्यधिक वर्षाका कारण कोशी व्यारेज पुलमा आवागमन पूर्णरूपमा बन्द
विराटनगर । अत्यधिक वर्षाका कारण कोशी व्यारेज पुलमा आवागमन पूर्णरूपमा बन्द गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जारी गरेको सूचना अनुसार, लगातारको वर्षाका कारण पूर्व-पश्चिम लोकमार्गको कोशी व्यारेज पुलमा पानीको बहाव उल्लेख्य मात्रामा बढेको छ। यसबाट हुनसक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै २०८१ साल असोज १२ गते दिउसो ४ बजेदेखि पुलमा आवागमन पूर्णरूपमा बन्द गरिएको छ। स्थानीय ...

विपद व्यवस्थापन गर्न महानगरका १७ नगर प्रहरी टोली परिचालन

विपद व्यवस्थापन गर्न महानगरका १७ नगर प्रहरी टोली परिचालन
  काठमाडौँ । बर्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको छ । निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँ सिर्जना भएको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना  परिचालन गरिएको महानगरले जानकरी दिएको छ । टोलीहरु डुवान भएका वस्ती,  नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि ...

सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बाढीले बगायो

सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बाढीले बगायो
सिन्धुली । तीन दिन देखिको निरन्तर अविरल बर्षाले सुनकोसी नदीमा आएको बाढीले सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बगाएको छ । बाढीले गोलन्जोर गाउँपालिका वडा नम्बर ७ स्थित खुर्कोटको तल्लो बजार, खुर्कोट बसपार्क पुर्ण रुपमा डुबाएको प्रहरीले बताएको छ । साथै सुनकोसी नदी लगायत सिन्धुली जिल्लाको विभिन्न खोला र नदी हरुमा आएको बाढीले सिन्धुलीका विभिन्न स्थानहरु डुबानमा रहेकोले सतर्क रहन स्थानीय प...