सुनचाँदीको मूल्य बढ्यो
स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला एक ह...