सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
सोमबार सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुप...

सुनको मूल्य प्रतितोला रु ४०० ले बढ्यो

सुनको मूल्य प्रतितोला रु ४०० ले बढ्यो
आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेर रु ९२ हजार ७०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० रहने छ त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।

सुन तोलामा ५ सय रुपैयाँले घट्यो

सुन तोलामा ५ सय रुपैयाँले घट्यो
नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार मगंगलबार ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार हुँदैछ । भने चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेकाे महासघंले जनाएको छ ।

नेप्से २३ अकंले बढ्यो, कारोबार रकम ६ अर्बमाथि

नेप्से २३ अकंले बढ्यो, कारोबार रकम ६ अर्बमाथि
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार (नेप्से) परिसूचक २३.७६ अङ्कले बढेको छ । मंगलबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.८४ प्रतिशतले बढेर २८४३.६२ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक २.८४ अङ्कले बढेर ५३१.४२ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहका सूचक घटेका छन् भने बाँकी सबै समूहका उपसूचक बढेका छन् । मंगलबार २ सय ३० कम्पनीका ९९ लाख ७७ हजार ४ सय ८३ ...

सेयर बजार ५५ दशमलव ५० अंकले बढ्यो

सेयर बजार ५५ दशमलव ५० अंकले बढ्यो
साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से आइतबार ५५ दशमलव ५० अंकले बढेर दुई हजार आठ सय ३७ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । कारोबार रकम पनि बढेको छ । नेप्सेमा सात अर्ब ८२ करोड ३२ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आइतबार सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ । यस बैंकको आइतबार ३१ भन्दा बढीको कार...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
आज सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँ कायम भएको हो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ ।

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ कायम भएको  महासंघले जनाएको छ । तेजावी सुन आज प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले बढेर १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य
नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन आइतबारको तुलनामा १०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ६०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएक...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९० हजार ७०० कायम भएको छ । आज तेजाबी सुन प्रतितोला रु ९० हजार २५० मा कारोबार हुनेछ जुन शुक्रबार प्रतितोला रु ९० हजार १५० मा कारोबार भएको थियो । चाँदी शुक्रबार प्रतितोला रु एक हजार १७० मा कारोबार भएको थियो भने आजको कारोबार मूल्य प्रतितोला रु एक हजार १७५ तोकिएको छ ।

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ६ सय रुपैयाँ तोकिएको छ । आज सुनको मूल्य बिहिबारको भन्दा २ सय रुपैयाँले बढेको हो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार १५० कायम गरिएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १७० कायम गरिएको छ ।