आजको राशिफल / वि.सं. २०७६ श्रावण २४ गते शुक्रबार
वि.सं. २०७६ श्रावण २४ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अगस्ट ०९ तारिख, श्रावण शुक्ल नवमी, अनुराधा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, ब्रह्म योग, कौलव र तैतिल करण, आजको चाडपर्व र उत्सव : विश्व आदिवासी दिवस, आजका लागि अशुभ समय :– राहु काल : बिहान १०:२९ देखि १२:०८ सम्म, यमघण्ट : दिउँसो ०३:२७ देखि ०५:०७ सम्म, गुलिक काल : बिहान ०७:१० देखि ०८:४९ सम्म, रोग वारवेला : दिउँसो ०१:४८ देखि ०...