‘आमा’ उनी हुन् जो दु:खमा पनि हाँसेर तिमिलाई हँसाउँछिन् ! आमालाई माया गर्नेहरुले ‘आमा’ लेखि अवश्य शेयर गर्नुहोला
कुनै एकान्त ठाउँमा गएको बेला आमा सम्झे मन रुन्छ । बढी न्यास्रो लाग्छ अनि आमाभन्दा आँसु र्झछ । नजिक भए खुसीका अनि टाढा भए वेदनाका आँसु र्झछन् । त्यो आमाप्रतिको गहिरो प्रेम भएर नै हो। एक विश्वचर्चित व्यक्ति एवं अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनले भनेका छन्-’आमाको काखमा भएको मान्छे कहिल्यै दुःखी हुँदैन। आमा एउटा सन्तानको लागि प्रेम र विश्वासको बास्केट हो।
एउटा भनाइ छ-’प्रेम र विश्वासको बास्...