कसलाई मन हुदैन र जवान भैरहन , यी हुन् जवान देखिने २० सूत्र
मान्छेका असंख्य चाहनाहरु मध्यै सबै भन्दा पहिलो चाहना हो, जवान देखिनु । चटक्क मिलेको ज्यान र जवान देखिने अवस्था कसलाई राम्रो नलाग्ला र ? जवान देखिनु भनेको सुन्दर देखिनु मात्रै पनि होइन । जवान देखिनुको अर्थ स्वस्थ हुनु र देखिनु हो, अनि तेजिलो र ओजपुर्ण देखिनु पनि हो ।
संसारभरका मानिसहरु जवान देखिनका लागि आफुले सक्दो काम गरिरहेका हुन्छन् । जवान देखिनका लागि एकाबिहानैदेखि उठेर योग गर्ने व...