अहिलेको एसईई नतिजाले शैक्षिक गुणस्तर बढाउँछ
दुर्गाबहादुर खड्का । जसरी पुरानै एसएलसीकै लयमा अहिलेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आयो यसले अबदेखि बिग्रँदै जान थालेको शैक्षिक गुणस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा राखिएको छ। प्यूठानका ८० वटा विद्यालयमध्ये हालसम्म मैले झन्डै ४० भन्दा बढी विद्यालयमा टेलिफोन गरेर शिक्षकहरूसँग प्रतिक्रिया लिएँ। यो नतिजाप्रति सबैको सकारात्मक प्रतिक्रिया छ।
१ दशमलव ६ जीपीए ल्याउँदा...